अन्तर्राष्ट्रिय
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
युरोपेली युनियन ९इयु० सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा ० बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन्। भूकम्पबाट…
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
अङ्कारा,माघ २५ : टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख…
श्रीलङ्का छिट्टै आर्थिक सङ्कटबाट मुक्त हुनेछ : राष्ट्रपति
कोलम्बो,माघ २५ : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक सङ्कटको अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गर्नुभएको छ । आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै…
भारतीय प्रधानमन्त्री मोदीद्वारा अडानीसँगको सम्बन्धको अप्रत्यक्षरूपमा बचाउ
नयाँदिल्ली,माघ २५ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्योगपति गौतम अडानीसँग घनिष्ठ सम्बन्धबारे विपक्षी नेता राहुल गान्धीले गरेको आलोचनामा बुधबार आफ्नो बचाउ गर्नुभएको छ । गत महिना अमेरिकी लगानी समूह हिन्डेनबर्ग…
अमेरिका–चीन बेलुन प्रकरणः बेइजिङको कडा आपत्ति
वासिङटन, माघ २५ : बेलुनको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ । चीनले आफूविरुद्ध जासुसी गर्न आफ्नो आकाशमा बेलुन उडाएको भन्दै अमेरिकाले गत शनिबार त्यसलाई बलपूर्वक खसालेपछि विवाद…
बेलायतले युक्रेन युद्धलाई सशक्त पार्न थप सैन्य सहयोग गर्ने
लण्डन, माघ २५ : बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘यस वर्ष’ युद्धभूमिमा निर्णायक सैन्य विजय सुनिश्चित गर्न बेलायतले युक्रेनलाई दिएको सहयोगलाई जारी राख्ने बताएको छ । “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई…
सिरियामाथिको एकतर्फी प्रतिबन्ध फुकुवा गर्न चीनको अमेरिकासँग आग्रह
बेइजिङ, माघ २५ : सिरियाले गम्भीर मानवीय सङ्कटको सामना गरिरहेकाले सिरियामाथिको एकतर्फी प्रतिबन्ध तत्काल फुकुवा गर्न चिनियाँ विदेश मन्त्रालयले अमेरिकासँग आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले…
टर्कीए भूकम्पः नौ हजार पाँच सयभन्दा बढीको मृत्यु
इस्तानबुल,माघ २५ : टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । हालसम्म टर्कीएमा सात हजार एक सय…
सैनिक कारबाहीमा बाह्र जना आतङ्कवादी मारिए
आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा १२ जना मारिएका छन् । गए राति गरिएको सैनिक कारबाहीमा ती अतिवादी मारिएका हुन् । गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा…
जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलव्ध गराउँदै
जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने घोषणा मङ्गलबार गरेका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






