अन्तर्राष्ट्रिय

टर्कीए भूकम्पः बाइस हजारभन्दा बढीको मृत्यु

 माघ २७, २०७९

इस्तानबुल, माघ २७ : स्टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्…

At least 21, 051 killed in deadly Turkey-Syria

 माघ २७, २०७९

earthquakes Ankara [Turkey], February 10 : The death toll in the deadly Turkkey-Syri earthquakes has climbed to at least 21,051 CNN reported citing authorities on Friday. At least 17,674 people…

बेलाइती अर्थतन्त्र मन्दीबाट सुध्रिदै

 माघ २७, २०७९

बेलाइतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनले चौथो त्रैमासिकमा शून्य बृद्धिदर…

जनवरीमा जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

 माघ २७, २०७९

जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९।५ प्रतिशतले बढेको छ । उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो । विभिन्न कम्पनीहरूबीच कारोबार…

‘उचित’ वातावरण नभएको भन्दै चीनद्वारा अमेरिकी फोन अस्वीकार

 माघ २७, २०७९

चीनको रक्षा मन्त्रालयले कथित चिनियाँ जासूस बेलुनलाई गोली हानेपछि अमेरिकाले वार्ता र आदानप्रदानका लागि ‘उचित वातावरण सिर्जना नगरेको’ भन्दै अमेरिकी रक्षा सचिव लोयड अस्टिनको फोनलाई अस्वीकार गरेको छ । मन्त्रालयका…

थप हतियाका निम्ति युक्रेनी राष्ट्रपतिको अनुरोध

 माघ २७, २०७९

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलव्ध गराउन आग्रह गर्नुभएको छ । साथै उहाँले युक्रेनलाई शीघ्र संघको सदस्यता प्रदान गर्न अनुरोध पनि गर्नुभएको…

युक्रेनका लागि अर्को हप्ता निर्णायक हुने ईयू नेताको भनाइ

 माघ २६, २०७९

ब्रसेल्स,माघ २६ : युक्रेनका लागि आगामी हप्ताहरू निर्णायक हुने भन्दै विश्व समुदायबाट युक्रेनको पक्षमा समर्थन जुटाउन यूरोपेली अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीसँग बताउनुभएको छ । युरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले…

टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति

 माघ २६, २०७९

पेरिस, माघ २६ : टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचले बिहीबार जनाएको छ । टर्की र…

मलावीमा हैजाका कारण एक हजार दुईसय भन्दा बढीको मृत्यु : डब्लुएचओ

 माघ २६, २०७९

जेनेभा,माघ २६ : मलावीमा हैजाका कारण कम्तीमा एक हजार २१० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ । सन् २०२२ को मार्चयता करिब ३७ हजार हैजाका…

अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

 माघ २६, २०७९

रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि ९नयाँ स्टार्ट० को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ । रुसी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै…