अन्तर्राष्ट्रिय

गीत बजाएपछि रेडियो स्टेशन बन्द

 चैत १९, २०७९

जलालाबाद (अफगानिस्तान), १९ चैत : अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका…

तल्लो अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै गान्धी

 चैत १९, २०७९

सुरत, १९ चैत : गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्नुहुने भएको छ । गुजरातको ‘सेसन कोर्ट’…

भ्रष्टाचार अभियोगमा भेनेजुएलामा बयालीस जना पक्राउ

 चैत १९, २०७९

काराकस, १९ चैत : करिब चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जनालाई पक्राउ गरिएको छ । देशको तेल कम्पनी पिडिभीएएस र अन्य सम्बन्धित…

बुर्किनाफासोद्वारा पत्रकार निष्कासन

 चैत १९, २०७९

उगादुगु, १९ चैत : बुर्किनाफासोले फ्रान्सको ले मोन्डे र लिबरेशन दैनिकका संवाददाताहरूलाई निष्कासन गरेको छ । “बुर्किनाफासोस्थित हाम्रा संवाददाता सोफी डुसलाई देशबाट निष्कासन गरिएको छ । साथै उनका सहकर्मी एकै…

सिरियाली सैन्यस्थलमा इजरायली आक्रमण

 चैत १९, २०७९

दमास्कस, १९ चैत : इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको छ । सिरियाली हवाई प्रतिरक्षा प्रणालीले इजरायली क्षेप्यास्त्रलाई लक्ष्य भेदनबाट…

कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

 चैत १९, २०७९

तेहरान, १९ चैत : पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई…

मधुशाला गोलीकाण्डः तीन मारिए, एक जनाको अवस्था गम्भीर

 चैत १९, २०७९

ह्युस्टन, १९ चैत : संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।…

अमेरिकामा आँधी : छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

 चैत १९, २०७९

विनी अर्कान्सास, १९ चैत : संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा…

पोल्यान्डबाट एकसय वटा बख्तरबन्द गाडी युक्रेन पठाइने : पोलिस प्रधानमन्त्री

 चैत १८, २०७९

वार्सा, १८ चैत : युक्रेनले पोल्याण्डमा निर्माण भएका १०० वटा रोसोमाक बहुउद्देश्यीय बख्तरबन्द सवारी साधनअर्डर गरेको पोल्याण्डका प्रधानमन्त्रीले शनिबार बताउनुभएको छ । “युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले १०० रोसोमाकका लागि हिजो…

जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो

 चैत १८, २०७९

टोकियो, १८ चैत : जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पु¥याइएको छ । यो कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको…