अन्तर्राष्ट्रिय

विवादास्पद न्यायिक सुधार न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न इजरायली राष्ट्रपतिको आग्रह

 चैत १३, २०७९

जेरूसेलम, १३ चैत : इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सोमबार सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना रक्षामन्त्रीलाई बर्खास्त गरेको एक दिनपछि…

आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन

 चैत १२, २०७९

वासिङ्टन, चैत १२ : अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गर्नुभएको छ । उहाँले सङ्कटकालको घोषणालाई अनुमोदन गर्दै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण…

गठबन्धन विभाजनलाई साम्य पार्ने कोशिस गर्दै जर्मन चान्सलर स्कोल्ज

 चैत १२, २०७९

बर्लिन, चैत १२ : विवादको बढ्दो शृङ्खलामा सङ्कटकालीन वार्ताका लागि त्रिपक्षीय गठबन्धनको बैठक बसिरहेका बेला जर्मनीका चान्सलर ओलाफ स्कोल्जले आफ्नो सरकारलाई खतरामा पार्ने उक्त सङ्कटलाई साम्य पार्न आइतबार नेताहरूसँग छलफल…

रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ भएको नेटोको भनाइ

 चैत १२, २०७९

ब्रसेल्स, चैत १२ : उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) गठबन्धनले बेलारूसमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने रूसको घोषणालाई ‘खतरनाक र गैरजिम्मेवार’ भन्दै आइतबार यसको निन्दा गरेको छ । “रुसको आणविक…

चीनले याङत्से नदीमा दुई लाख दुर्लभ माछा छोड्ने

 चैत १२, २०७९

वुहान, चैत १२ : चीनले दुर्लभ माछाको संरक्षणका लागि शनिबारदेखि देशको सबैभन्दा लामो नदी याङत्से नदीमा दुई लाख चिनियाँ माछा ‘स्टर्जन’ छोड्ने भएको छ । स्टर्जन प्राचिनकालदेखि चीनको उत्तरी क्षेत्रमा…

ट्युनिसिया : डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो

 चैत १२, २०७९

ट्युनिस, चैत १२ : ट्युनिसियाको तटरक्षक बलले तीनवटा डुङ्गा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् । तीन वटा छुट्टाछुट्टै घटनालाई उद्धृत…

वित्तीय स्थायित्वमा जोखिम बढेको आईएमएफ प्रमुखको चेतावनी

 चैत १२, २०७९

बेइजिङ, चैत १२ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको भन्दै बैंकिङ क्षेत्रमा पछिल्लो उथलपुथलपछि ‘सतर्कताको खाँचो’ मा जोड दिनुभएको छ । बेइजिङमा आयोजित…

छ महिनामा तीन हजार बढी लडाकु मारिए

 चैत १२, २०७९

मोगादिसु, चैत १२ : बितेका छ महिनामा सोमाली राष्ट्रिय सेनाले अल–शबाबविरुद्ध देशका विभिन्न भागमा गरेको कारबाहीमा तीन हजारभन्दा बढी लडाकु मारिएका छन्भने तीन हजार सात सय जना घाइते भएका छन्…

चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना

 चैत १२, २०७९

बेइजिङ, १२ चैत : चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङसँग आज औपचारिक रूपमा सम्बन्ध…

चीनले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने

 चैत ११, २०७९

बेइजिङ, चैत ११ : चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले देशको पर्यटन उद्योगको पुनःउत्थान र विकासलाई बढावा दिने उद्देश्यले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने घोषणा गरेको छ । मन्त्रालयले शुक्रबार…