अन्तर्राष्ट्रिय

पेन्सन सुधार कानुन वर्षको अन्त्यसम्ममा लागू गरिने फ्रान्सका राष्ट्रपति म्याक्रोँको दाबी

 चैत ०८, २०७९

पेरिस,चैत ८ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले राष्ट्रव्यापी विरोधका बाबजुद सरकारको विवादास्पद पेन्सन सुधार यस वर्षको अन्त्यसम्ममा लागू होस् भन्ने चाहेको बताउनुभएको छ । फ्रान्सको संवैधानिक अदालतले अझै आफ्नो अन्तिम…

चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैनः अमेरिका

 चैत ०८, २०७९

वासिङ्टन,चैत ८ : संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ…

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

 चैत ०८, २०७९

सोल, चैत ८ : उत्तर कोरियाले आज फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले…

थप ब्याजदर नबढाउन फेडलाई अमेरिकी बैंकिङ क्षेत्रको आग्रह

 चैत ०८, २०७९

वासिङ्टन, चैत ८ : तीन वटा क्षेत्रीय ऋणदाताको पतनलाई लिएर दुई हप्ताको बजार उथलपुथलपछि अमेरिकी बैंकहरूले बुधबार फेडरल रिजर्भको ब्याज दरको निर्णयमा विशेष ध्यान दिन आग्रह गरेका छन् । केन्द्रीय…

प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ

 चैत ०८, २०७९

नयाँदिल्ली, ८ चैत :  राष्ट्रिय राजधानीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा छ जनालाई पक्राउ गरिएको छ । प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको…

सैनिक कारबाहीमा तीस जना लडाकु मारिए

 चैत ०८, २०७९

मोगादिसु, ८ चैत : अल–शबाबविरुद्ध सोमाली राष्ट्रिय सेनाले देशको दक्षिणी भागमा गरेको कारबाहीमा ३० जना लढाकु मारिएका छन्भने अन्य धेरै जना घाइते भएका छन् । राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल…

अफगानिस्तान भूकम्प : बाह्र जनाको मृत्यु, सयौँ घाइते

 चैत ०८, २०७९

काबुल, ८ चैत : अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६।५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ…

अफगानिस्तानमा ६.८ म्याग्निच्युडको भुइँचालो, भारतको दिल्लीमा समेत कम्पन

 चैत ०७, २०७९

काठमाडौ, चैत ७ : अफगानिस्तानमा अहिले केही समयअघि मात्र ६.८ म्याग्निच्युडको भुइँचालो गएको छ । भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय…

एक सयभन्दा बढी आईएस लडाकु मारिए

 चैत ०७, २०७९

काबुल,चैत ७ : अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मङ्गलबार उल्लेख गरेको छ…

इन्डोनेसियाको पश्चिमी जाभामा पहिरोमा परी दुई जनाको मृत्यु

 चैत ०७, २०७९

जाकार्ता, चैत ७ : इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । चिया बगानले घेरिएको…