अन्तर्राष्ट्रिय
म्यानमाको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा
याङ्गुन, ३१ वैशाख : मध्य म्यानमाको एउटा शहरमा शनिबार ५८ वर्ष यताकै सबैभन्दा धेरै वर्षा ९एकै दिन० रेकर्ड गरिएको मौसम विज्ञान तथा जलविज्ञान विभागले जनाएको छ। मध्य म्यानमाको मण्डले क्षेत्रको…
गुरुग्रामको मदिरा पसलमा आगलागीः पाँच करोड नष्ट
गुरुग्राम, ३१ वैशाख : हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको छ। गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास…
संयुक्त राष्ट्रसंघ एजेन्सीको अमुनामः सुडानबाट १ लाख इथियोपियाली स्वदेश फर्किन सक्ने
आदिस अबाबा, ३१ वैशाख : सुडानबाट एक लाख इथियोपियालीहरू र करिब ३० हजार तेस्रो देशका नागरिकहरू इथियोपिया प्रवेश गर्ने प्रक्षेपण गरिएको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालयले…
म्यान्मामा २६.४ केजी हेरोइन बरामद
याङ्गुन, ३१ वैशाख : म्यान्माको मण्डले क्षेत्रबाट २६।४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६।४ किलोग्राम हेरोइन बरामद गरेको लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार…
रूसी सेना पुनः बाखमुतमा अघि बढिरहेको रूसको दावी
मस्को, ३० वैशाख : रूसले शनिबार आफ्नो सेनाले युक्रेनको पूर्वी शहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको जनाएको छ । “डोनेट्स्कको दिशामा, आक्रमण टुकडीले आर्टेमोभ्स्क शहरको उत्तर–पश्चिमी भागको एक क्षेत्रलाई मुक्त…
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहाइपछि घर फिर्ता
लाहोर, ३० वैशाख : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना समर्थक र सुरक्षा बलबीच केही दिनदेखि जारी झडपलाई ‘गैरकानुनी’ घोषित गरेपछि शनिबार रिहाईपछि घर फर्किनुभएको छ । गत वर्षको अप्रिलमा सत्ताबाट…
गर्भपतन गराएको निहुँमा प्रेमिकालाई गोली हानी हत्या
टेक्सास, ३० वैशाख : अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छाविपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन् । डलास प्रहरीका अनुसार २२ बर्षीय…
हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता, कार्यकर्ता पक्राउ
लाहोर, ३० वैशाख : हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । लाहोरको कोर्प्स कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा…
जी( ७ वित्त प्रमुखहरू आपूर्ति शृङ्खला विविधीकरणमा जोड
निगाता, ३० वैशाख : जी(७ राष्ट्रहरूले यस वर्ष आपूर्ति शृङ्खला विविधीकरण गर्न साझेदारी योजना शुरु गर्ने योजना बनाएका छन् । सो समूहका अर्थमन्त्रीहरूले अर्को हप्ताको हुन लागेको प्रमुख शिखर सम्मेलन…
युपीको बरेलीको रासायनिक कारखानामा भीषण आगलागी
बरेली, ३० वैशाख : उत्तर प्रदेशको बरेलीको पर्साखेरा औद्योगिक क्षेत्रको एक रासायनिक कारखानामा शनिबार भीषण आगलागी भएको छ। विद्युत चुहावटका कारण आगलागी भएको प्रहरीले जनाएको छ । वरपरका बासिन्दाहरूलाई सावधानीका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






