अन्तर्राष्ट्रिय

खालिस्तान समर्थक नेता अमृतपाल सिंह पक्राउ

 बैशाख १०, २०८०

बेइजिङ, १० वैशाख : खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गत मार्च १८ देखि फरार…

मध्य म्यान्मामा आँधी, छ जनाको मृत्यु

 बैशाख ०९, २०८०

याङ्गुन, ९ वैशाख : मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको…

श्रीलङ्काको मुद्रास्फीति ५० प्रतिशतभन्दा तल झरेको दावी

 बैशाख ०८, २०८०

कोलम्बो, ८ वैशाख : श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३।६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९.२ प्रतिशतमा झरेको यहाँको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ । विभागले राष्ट्रिय उपभोक्ता…

ब्राजिलका राष्ट्रपति लुला पोर्चुगलमा

 बैशाख ०८, २०८०

लिस्बन, पोर्चुगल, ८ वैशाख : ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले जनवरीमा पदभार ग्रहण गरेपछि पहिलो पटक युरोप भ्रमणका लागि शुक्रबार पोर्चुगल आइपुग्नुभएको छ । ब्राजिलका राष्ट्रपतिको कार्यालयले भनेको…

राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने

 बैशाख ०८, २०८०

वाशिङ्टन, ८ वैशाख : अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन्। राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको…

यमनमा सहयोग वितरणस्थलमा भागदौड हुँदा ८५ जनाको मृत्यु

 बैशाख ०७, २०८०

साना, ७ वैशाख : युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा परी ८० जनाभन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका हुथीका अधिकारीहरूले बताएका छन् । इस्लाम…

भारतको झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना

 बैशाख ०७, २०८०

नयाँ दिल्ली, ७ वैशाख : भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरुले बिहीबार बताएका छन् । “गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट…

क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनःनिर्वाचित

 बैशाख ०७, २०८०

हवाना, ७ वैशाख : क्युवाको राष्ट्रिय काङ्ग्रेसले बुधबार क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललि पुनःनिर्वाचित गरेको छ । डियाज–क्यानेललाई पुनःनिर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो । सन्…

राहुल गान्धीको पुनरावेदन खारेज

 बैशाख ०७, २०८०

नयाँदिल्ली, ७ वैशाख : मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत…

युक्रेनको वैदेशिक व्यापार सात प्रतिशतले घट्यो

 बैशाख ०७, २०८०

कीभ, ७ वैशाख : युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५।८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार…