अन्तर्राष्ट्रिय

कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

 बैशाख २३, २०८०

किन्शासा, २३ वैशाख : पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । क्षेत्रीय सरकारी अधिकारी…

कोभिड–१९ जन्य स्वास्थ्य सङ्कटकालको अवस्था अन्त्य भएको डब्ल्यूएचओको घोषणा

 बैशाख २२, २०८०

जेनेभा, २२ वैशाख : विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था पीएचईआईसी नरहेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल…

काश्मिरमा झडप, दुई भारतीय सैनिकको मृत्यु

 बैशाख २२, २०८०

श्रीनगर, २२ वैशाख : भारत प्रशासित काश्मिरमा शुक्रबार दुई सैनिकको मृत्यु भएको छ भने सेनाले विवादित क्षेत्रमा आतङ्ककारीले विछ््याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको आरोप लगाएको छ । भारतीय सेनाले…

जापानमा शक्तिशाली भूकम्प, एकको मृत्यु

 बैशाख २२, २०८०

टोकियो, २२ वैशाख : जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य…

श्रीलङ्काका राष्ट्रपतिद्वारा बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीलाई माफी

 बैशाख २२, २०८०

कोलम्बो, २२ वैशाख : श्रीलङ्काका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिदै रिहा गर्नु भएको छ ।कारागार विभागका आयुक्त तथा प्रवक्ता…

सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु

 बैशाख २२, २०८०

म्लादेनोभाक सर्विया, २२ वैशाख : एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा…

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो

 बैशाख २२, २०८०

इस्लामावाद, २२ वैशाख : स्टेट बैंक अफ पाकिस्तान एसबीपीले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ । गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको…

अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते

 बैशाख २१, २०८०

एटलान्टा, २१ वैशाख : एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका…

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

 बैशाख २१, २०८०

कीभ, २१ वैशाख : रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । ूआक्रमणकारीहरूले २४ शाहेद( १३६(१३१ सम्म आक्रमण…

रुवान्डामा बाढी, एक सयभन्दा बढीको मृत्यु

 बैशाख २०, २०८०

किगाली, २० वैशाख : उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी कम्तीमा १०९ जनाको मृत्यु भएको रूवान्डाको राज्य सञ्चालित प्रसारक एजेन्सी ९आरबीए० ले स्थानीय अधिकारीहरूको तथ्याङ्कलाई उद्धृत गर्दै बुधबार जनाएको…