अन्तर्राष्ट्रिय

राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने

 साउन ०२, २०८०

नयाँदिल्ली, २ साउन : गुजरात उच्च न्यायालयको आदेशविरुद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले गरेको…

टिकटकप्रति अमेरिकी प्रहार : राष्ट्रिय सुरक्षामा जोखिम

 साउन ०२, २०८०

वासिङ्टन डिसी, २ साउन : अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक…

कोरियामा भीषण बाढी, ५० जनाको मृत्यु

 साउन ०२, २०८०

सोल, २ साउन : दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य सात जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका…

औषधि अभावमा नौ हजार क्यान्सर पीडितको जीवन जोखिममा

 साउन ०२, २०८०

गाजा, २ साउन : अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । गाजापट्टीमा क्यान्सर रोगीहरू निदान र उपचारको…

अन्न निर्यात सम्झौता समाप्त भएको क्रेमलिनको घोषणा

 साउन ०१, २०८०

मस्को, १ साउन : क्रेमलिनले ब्ल्याक सी हुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । सोमबार मध्यरातमा समाप्त हुने सम्झौतालाई उसले दिउँसै त्यसको वास्तविक म्याद समाप्त भइसकेको…

कोरियामा भीषण बाढी ४० जनाको मृत्यु

 साउन ०१, २०८०

सोल, १ साउन : दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ४० जनाको मृत्यु भएको छ भने अन्य १७ जना बेपत्ता भएका छन् । सरकारी अधिकारीका अनुसार उत्तरी…

अमेरिकासँग वार्ता हुँदैन : उत्तर कोरिया

 साउन ०१, २०८०

सोल, १ साउन : उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् । आणविक प्रतिरोधसम्बन्धी…

अफ्रिकामा खडेरीका कारण २७ लाख मानिस विस्थापित : डब्लुएफपी

 साउन ०१, २०८०

अदिस अबाबा, १ साउन : संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले…

युक्रेनको पूर्वमा भीषण भिडन्त , खाद्यान्न सम्झौता सङ्कटमा

 साउन ०१, २०८०

इस्तानबुल, १ साउन : युक्रेनलाई कालो सागरमार्फत आफ्नो अनाज निर्यात गर्न अनुमति दिने सम्झौता इस्तानबुलको स्थानीय समय अनुसार सोमबार राति ११ बजे समाप्त हुनेछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीभको प्रतिआक्रमण…

बैङ्ककमा विदेशमन्त्रीस्तरीय बिम्स्टेक बैठक सुरु

 साउन ०१, २०८०

बैङ्कक, थाईल्याण्ड, १ साउन : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) विदेशमन्त्रीहरूको बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा सोमबारदेखि सुरु भएको छ । बिम्स्टेक एक आर्थिक र प्राविधिक पहल…