अन्तर्राष्ट्रिय
बङ्गलादेशमा डेंगुबाट एक सय पचपन्न जनाको मृत्यु
ढाका, ५ साउन : बङ्गलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या १५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय…
मानहानि मुद्दामा राहुल गान्धीलाई राहत
नयाँदिल्ली, ५ साउन : सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन । सर्वोच्च…
कम्बोडियामा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
नोमपेन्ह, ५ साउन : कम्बोडियाले पर्सि आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ । सरकारले शनिबार र आइतबार सबै प्रकारका मदिरा सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी…
राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता
वेइजिङ्, ४ साउन : चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ । सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री…
इजरायल–प्यालेष्टाइन द्वन्द्व, ३५ जना घाइते
रामल्लाह, ४ साउन : वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा एक जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् । उत्तरी वेस्ट बैंकको नाब्लसमा बुधबार मध्यरातमा इजरायली…
चिनियाँ अर्थतन्त्र ओरालो लागेको सङ्केत
झेङझाउ, ४ साउन : बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त…
अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन अमेरिकामा
सोल, ४ साउन : दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा…
टिकटकलाई छिटो नयाँ नियम बनाउन ईयू आग्रह
ब्रसेल्स, ३ साउन : डिजिटल बजारको रेखदेख गरिरहेका युरोपेली आयुक्तले बुधबार भिडियो सेयर गर्नका लागि प्रसिद्ध चिनियाँ सञ्जाल टिकटकलाई यूरोपेली संघ (ईयू)को नयाँ मापदण्ड अपनाउने कामलाई तीव्रता दिन आग्रह गर्नुभएको…
थाइ सुधारवादी नेता पितालाई सांसदबाट निलम्बन, प्रधानमन्त्री बन्ने सपना अधुरै
बैङ्कक, ३ साउन : थाइल्यान्डका सुधारवादी नेता पिता लिम्जारोएनरतको प्रधानमन्त्री बन्ने प्रयास बुधबार समाप्त भएको छ । बयालीस वर्षीय पितालाई आफ्नो उम्मेदवारीको बारेमा छलफल गर्न कक्षमा बसिरहेको बेला नाटकीय रूपमा…
ओडेसामा भएको आक्रमणमा ६० हजार टन अन्न नष्ट भएको कीभको दाबी
कीभ, युक्रेन, ३ साउन : मस्कोले जानीजानी खाद्यान्न टर्मिनलमा आक्रमण गरेको आरोप कीभले बुधबार लगाएको छ । रूसले ओडेसा बन्दरगाह वरपर रातभर गरेको आक्रमणमा निर्यातका लागि राखिएको ६० हजार टन…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






