अन्तर्राष्ट्रिय
अल्जेरियाको सहारा क्षेत्रमा बस दुर्घटना : ३४ जनाको मृत्यु
अल्जियर्स, अल्जेरिया, ३ साउन : अल्जेरियाको दक्षिणी मरुभूमिमा बुधबार बिहान सबेरै एउटा यात्रुबाहक बस र व्यापारिक सवारी साधन एकआपसमा ठोक्किँदा कम्तीमा ३४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अल्जेरियाको…
फ्रान्सेली दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय
पेरिस, ३ साउन : फ्रान्समा गत महिनाको अन्त्यमा भएका दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय सुनाइएको छ । मुद्दाहरूको द्रुत गतिमा सुनुवाइ भएकामा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही…
युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा भारतको जोड
न्यूयोर्क, ३ साउन : भारतले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा जोड दिएको छ । जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता कूटनीतिमा जोड दिएको हो । संयुक्त राष्ट्रसङ्घका…
उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु
नयाँ दिल्ली, ३ साउन : भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्ड राज्यमा बुधबार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन…
सवारी दुर्घटनामा ३४ जनाको मृत्यु
अल्जियर्स, ३ साउन : अल्जेरियाको दक्षिणी भागमा आज बिहान यात्रीवाहक एउटा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । राजधानी अल्जियर्सबाट करिब…
‘सिपेक सफल एवम् परिवर्तनकारी परियोजना बनेको छ’
इस्लामाबाद, ३ साउन : चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) आफ्नो देशको लागि सबैभन्दा सफल र परिवर्तनकारी परियोजना साबित भएको उल्लेख गर्दै एक जना उच्च पाकिस्तानी अधिकारीले त्यसबाट क्षेत्रीय सम्पर्क विस्तारका साथै आर्थिक…
पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु, चार जना बेपत्ता
इस्लामावाद, ३ साउन : अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधीन भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ मजदुरको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन्…
विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ : संयुक्त राष्ट्रसङ्घ
जेनेभा, २ साउन : उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम…
धनी र गरिबको विभाजनले ‘गरिबी समस्या’ थप बढ्दो : विश्व बैंक प्रमुख
गान्धीनगर, २ साउन : विश्व बैंकका प्रमुख अजय बङ्गाले धनी र गरिब राष्ट्रबीचको बढ्दो विभाजनले विकासशील मुलुकमा गरिबी बढ्ने खतरा रहेको बताउनुभएको छ । विश्व बैंकका अध्यक्ष बङ्गाले प्रगतिको अभावमा…
राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने
नयाँदिल्ली, २ साउन : गुजरात उच्च न्यायालयको आदेशविरुद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले गरेको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






