अन्तर्राष्ट्रिय
उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन : अमेरिका
वासिङ्टन, १ साउन : ह्वाइट हाउसका वरिष्ठ अधिकारीले उत्तर कोरियाले गत साता अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अर्को आणविक परीक्षण गरेमा अमेरिका आश्चर्यचकित नहुने बताउनुभएको छ । “मलाई लाग्छ उत्तर कोरियाले…
दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको संख्या ३७ पुग्यो, नौ जना बेपत्ता
सियोल, १ साउन : दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य…
ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ
न्युयोर्क, १ साउन : एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा…
युक्रेनको जवाफी कारबाही सफल नभएको पुटिनको दावी
मस्को, ३१ असार : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोका सेनालाई पछाडि धकेल्न गत महिना सुरु गरिएको कीभको जवाफी आक्रमण असफल भएको दावी गर्नुभएको छ । युक्रेनले पश्चिमा हतियारको भण्डार र…
इजरायली प्रधानमन्त्री नेतन्याहू उपचारपछि घर फिर्ता
जेरुसेलम, ३१ असार : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई शरीरमा पानीको कमी (डिहाइड्रेशन) का कारण अस्पताल भर्ना गरिएको एक दिनपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । त्रिहत्तर वर्षीय प्रधानमन्त्रीलाई तटीय शहर…
दक्षिण कोरियामा वर्षाका कारण मृत्यु हुनेको संख्या ३७ पुग्यो, नौ जना बेपत्ता
सियोल, ३१ असार : दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त…
अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प
वासिङ्टन, ३१ असार : अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसले यस पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको…
बङ्गलादेशमा ११ हजारभन्दा बढी डेङ्गुका बिरामी
ढाका, ३१ असार : बङ्गलादेशमा बङ्गलादेशमा ११ हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका स्वास्थ्य…
रुससँग पर्याप्त विष्फोटक पदार्थ छ : पुटिन
मस्को, ३१ असार : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताउनुभएको…
सुडान द्वन्द्वः ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण
खार्तुम, ३१ असार : सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक -यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ । अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको उसले पाँच जनालाई मारेको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






