अन्तर्राष्ट्रिय
मदिराको मातमा मधुशालामा आगजनी, ११ जनाको मृत्यु
मेक्सिको सिटी,७ साउन : उत्तरी मेक्सिकोमा मदिराको मातेको एक व्यक्तिले मधुशालामा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छभने अन्य चार जना घाइते भएका छन् । उत्तरी राज्य सोनोराको सान लुइस…
महाराष्ट्र पहिरो : २७ जनाको शव भेटियो, ६० बेपत्ता
नयाँदिल्ली, ७ साउन : भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ भने कम्तीमा ६० जना बेपत्ता भएका छन् । मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित…
अफगानिस्तानमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो, ४० जना बेपत्ता
काठमाडौं, ७ साउन : अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन् । राज्यको विपद् व्यवस्थापन मन्त्रालयका…
बैंकहरुको तरलता अनुगमनमा ईसीबीले कडाइ गर्ने
बर्लिन, ६ साउन : युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले वित्तीय सङ्कटको भविष्यको जोखिम कम गर्न युरो क्षेत्रमा बैंकहरूको तरलताको अधिक निगरानी गर्न चाहेको शनिबार घोषणा गरेको छ । “हामीले बैंकहरूलाई…
चिकित्सकको सल्लाहबिना एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेकको बिक्रीमा प्रतिबन्ध
नयाँ दिल्ली, ६ साउन : डेङ्गुको प्रकोप बढेपछि दिल्ली सरकारले एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेक औषधिहरूको बिक्रीमा प्रतिबन्ध लगाएको छ । सरकारले एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेकजस्ता केही औषधिको बिक्रीमा चिकित्सकको सल्लाहबिना प्रतिबन्ध…
दक्षिण युक्रेनमा रूसी युद्ध संवाददाताको मृत्यु
मस्को, ६ साउन : युक्रेनको दक्षिणी जापोरिजझिया क्षेत्रमा शनिबार भएको आक्रमणमा रूसी युद्ध संवाददाता रोस्तिस्लाभ झुरावलेभको मृत्यु भएको छ । झुरावलेभले रूसको सरकारी समाचार संस्था आरआईए नोभोस्तीका लागि रिपोर्टिङ गर्दै…
पत्रकार तेजपाललाई दुई करोड क्षतिपूर्तिको आदेश
नयाँ दिल्ली, ६ साउन : दिल्ली उच्च अदालतले तेहेल्काल डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई रु दुई करोड क्षतिपूर्ति गर्न आदेश दिएको छ ।…
‘आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजान नदेऊ’
संयुक्त राष्ट्रसङ्घ, ६ साउन : युरोपेली सङ्घ र अन्य तीन देशसहित सात राष्ट्रको समूहले चीनलाई आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजाने अनुमति खारेज गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका…
तीन लाख १६ हजार भ्रष्टाचार मुद्दा छानविन
बेइजिङ, ६ साउन : चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानविन गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा…
रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंह मारियो
नयाँदिल्ली, ६ साउन : भारतको पश्चिमी प्रान्त गुजरातमा रेलले ठक्कर दिँदा दुर्लभ प्रजातिको एउटा सिंहको मृत्यु भएको छभने गम्भीर घाइते भएको अर्कोको उपचार भइरहेको छ । राज्यको अम्रेली जिल्लास्थित पिपाभाव…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






