अन्तर्राष्ट्रिय

बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास आवश्यक : पुटिन

 साउन ३०, २०८०

मस्को, ३० साउन : विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउँनु भएको छ । मस्कोमा आयोजित अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी ११ औं सम्मेलनमा मङ्गलबार उहाँले सो…

जेलेन्स्कीलद्वारा युक्रेनको दक्षिणी किल्लाको भ्रमण

 साउन ३०, २०८०

कीभ, ३० साउन : राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार जापोरिझ्झिया क्षेत्रमा दक्षिणी फ्रन्टलाइनको भर्मण गर्नु भएको छ । त्यस क्षेत्रमा रुसी सेनासँग कठोर लडाइँ लडेका छन् । जापोरिज्जिया क्षेत्रको यात्राको क्रममा…

म्यानमारको जेड खानी पहिरोमा बेपत्ता १९ जनाको शव फेला

 साउन ३०, २०८०

याङ्गुन, ३० साउन : म्यानमारको उत्तरी काचिन राज्यमा रहेको जेड खानीमा गएको पहिरोमा परी ज्यान गुमाएका मध्ये मङ्गलबार दिउँसोसम्म १९ जनाको शव निकालिएको छ । "स्थानीय समय अनुसार मङ्गलबार दिउँसो…

इन्डोनेसियाद्वारा विद्युतीय सवारी साधन प्रयोगमा जोड

 साउन ३०, २०८०

जकार्ता, ३० साउन : इन्डोनेसियाली सरकारले हालै जकार्तामा गम्भीर वायु प्रदूषणको चपेटामा परेपछि स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिँदै विद्युतीय सवारी साधन प्रयोगतर्फ अगाडि बढ्न जनतालाई आह्वान गरेको छ । इन्डोनेसियाका…

‘अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्छ’

 साउन ३०, २०८०

मस्को, ३० साउन : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । भारतको ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र…

मस्को र प्योङ्याङबीचको सम्बन्ध अझ सघन बनाउन राष्ट्रपति पुटिनको आग्रह

 साउन ३०, २०८०

मस्को, ३० साउन : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र प्योङयाङबीचको सम्बन्धलाई अझ सघन बनाउन उत्तर कोरियाली राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ । उत्तर कोरियाको राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा आफ्ना उत्तर…

कोरिया, जापान र अमेरिकाबीच सुदृढ सुरक्षा सहयोगमा राष्ट्रपति युनको जोड

 साउन ३०, २०८०

सोल, ३० साउन : दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न कोरिया, जापान र अमेरिकाबीच सुदृढ सुरक्षा सहयोग हुनुपर्नेमा जोड दिनुभएको छ । क्याम्प…

हवाई टापुको डढेलोमा उनान्सय जनाले ज्यान गुमाए

 साउन ३०, २०८०

लहाइना, ३० साउन : हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९९ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बरले बढ्नसक्ने…

पेट्रोल पम्पमा आगो लाग्दा सत्ताइस जनाको मृत्यु

 साउन ३०, २०८०

मस्को, ३० साउन : रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छभने सयभन्दा बढी घाइते भएका छन् । आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार…

बाढीका कारण हिमाचल प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

 साउन २९, २०८०

नयाँदिल्ली, २७ साउन : भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै…