अन्तर्राष्ट्रिय
‘ग्लोबल साउथ’ कूटनीतिक शब्द मात्र होइन : मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’ एक कूटनीतिक शब्द मात्र नभएर उपनिवेशवाद र रङ्गभेदविरुद्ध यी देशहरूको साझा इतिहासको प्रतिनिधित्व गर्ने आन्दोलन भएको बताउनुभएको छ । दक्षिण अफ्रिकी राजधानीमा आयोजित ‘ब्रिक्स–अफ्रिका…
आयात प्रतिबन्ध तत्काल हटाउन जापानको माग
टोकियो, ७ भदौ : जापानले आफ्ना समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेपछि जापानी…
ब्रिक्समा छ सदस्य थपिए
जोहानेसबर्ग, ७ भदौ : ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रको सङ्गठन ब्रिक्समा छ सदस्य थपिएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आज यहाँ नयाँ…
मधुशालामा गोली चल्दा चार जनाको मृत्यु
लस एञ्जलस, ७ भदौ : अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।…
फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह शुरु
नामी, ७ भदौ : चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ । लगभग पाँच सय ४० वटा ओलम्पिक…
वाग्नर प्रमुखसहित दश जनाको शव फेला
मस्को, ७ भदौ : दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपत्कालीन सेवाले आज जनाएको छ । हिजो प्रिगोजिनको मृत्युको खबर…
ग्रीसको आगलागीमा परी १८ आप्रवासीको मृत्यु भएको स्थानीयको दाबी
ग्रीसको चारै दिशामा फैलिएको डढेलोमा परी थप १८ आप्रवासीको मृत्यु भएका स्थानीयले जनाएका छन् । शव फेला परेको एक दिनपछि स्थानीयले बुधबार उक्त क्षेत्र प्रवेश गर्ने प्रमुख नाका भएकाले थप…
ब्रिक्सको सदस्यता विस्तार गर्न तयार रहेको नेताहरूको भनाइ
जोहानेसबर्ग, ६ भदौ : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ब्रिक्सका पाँच राष्ट्रले क्लबलाई नयाँ सदस्यका रुपमा विस्तार गर्न तयार रहेको बताएका छन् । ब्रिक्स विश्वका पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरूः ब्राजिल,…
रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, चार जनाको मृत्यु
कीएभ, युक्रेन, ६ भदौ : युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा बुधबार रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला…
चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतलाई मिल्यो ऐतिहासिक सफलता
नयाँदिल्ली, ६ भदौ : चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
साउन २२, २०८३






