अन्तर्राष्ट्रिय
सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा राष्ट्रसङ्घ चिन्तित
संयुक्त राष्ट्रसङ्घ, ३२ साउन : संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा चिन्ता व्यक्त गरेको छ । इराकको राजधानी बग्दादस्थित राष्ट्रसङ्घीय कार्यालयमा २० वर्षअघि भएको घातक हमलाको सन्दर्भमा उक्त विश्वसंस्थाले सहायताकर्मीमाथि…
डुङ्गा दुर्घटनामा त्रिसट्ठीभन्दा बढीको मृत्यु भएको आशङ्का
प्रिया (केपभर्डेे), ३२ साउन : आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय…
सिरियामा शतप्रतिशत तलब वृद्धि गर्न राष्ट्रपतिको निर्देशन
दमास्कस, ३१ साउन : सिरियाली राष्ट्रपति बसर अल असदले मङ्गलबार शतप्रतिशत तलब वृद्धि गर्न आदेश दिनुभएको छ । सरकारले इन्धनको मूल्य उच्च अङ्कले वृद्धि गरेपछि सरकारद्वारा दिने मासिक तलबमानमा पनि…
भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने
नयाँदिल्ली, ३१ साउन : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ ।…
पूर्वप्रधानमन्त्री वाजपेयीको सम्झनामा स्मृतिसभा
नयाँदिल्ली, ३१ साउन : पूर्वप्रधानमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का नेता अटल बिहारी वाजपेयीको पाँचौँ पुण्यतिथिका अवसरमा आज नयाँदिल्लीस्थित ‘सदैव अटल’ स्मारकमा एक स्मृतिसभा आयोजना गरियो । त्यस अवसरमा…
आतङ्कवादी आक्रमणमा सत्र सैनिक मारिए
नियामे : नाइजरको पश्चिमी सीमा नजिकै संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा १७ जना नाइजर सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मङ्गलबार अबेर रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर माली नजिकको…
हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या एक सय माथि
लहाइना, ३१ साउन : हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या…
संयुक्त राष्ट्रसङ्घद्वारा कोलम्बिया हिंसाको निन्दा
बोगोटा, ३१ : संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ । कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन्े ।…
लिबियामा द्विपक्षीय झडपः सत्ताइस जनाको मृत्यु
त्रिपोली, ३१ साउन : लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते…
भारतको हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
नयाँ दिल्ली, ३० साउन : भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । "अहिलेसम्म राज्यमा…
लोकप्रिय
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२
कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती
माघ ०८, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२






