अन्तर्राष्ट्रिय

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढीे

 साउन २९, २०८०

ढाका, २८ साउन : बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको…

सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणपछि सयौं मानिस विस्थापित : प्रत्यक्षदर्शी

 साउन २८, २०८०

वाड मदनी, सुडान, २८ साउन : सुडानी अर्धसैनिक बलले आइतबार गरेको आक्रमणमा सयौं सर्वसाधारण डार्फरको एक प्रमुख शहरबाट भाग्न बाध्य भएको त्यहाँका बासिन्दाले एएफपीलाई बताएका छन् । अशान्त पश्चिमी क्षेत्रमा…

बङ्गलादेशमा अगष्टमा आएको बाढीमा परी ५५ जनाको मृत्यु

 साउन २८, २०८०

चटगाउ, बङ्गलादेश, २८ साउन : दुई सातादेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी बङ्गलादेशमा कम्तीमा ५५ जनाको मृत्यु हुनुका साथै १० लाखभन्दा बढी प्रभावित भएको अधिकारीहरूले आइतबार…

युक्रेनमा जारी द्वन्द्व अन्त्यका थप वार्ताका लागि स्कोल्जको आग्रह

 साउन २८, २०८०

फ्र्याङ्कफर्ट, जर्मनी, २८ साउन : जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति सम्झौताका लागि साउदी अरबको नेतृत्वमा हालै सम्पन्न शिखर सम्मेलनको स्वागत गर्दै थप कूटनीतिक प्रयासका लागि…

अफगानिस्तानको जेलमा १६ विदेशी र ११९४ महिलासहित १६ हजार बढी बन्दी

 साउन २८, २०८०

काबुल, २८ साउन : अफगानिस्तानको जेलमा १६ जना विदेशी नागरिकलाई थुनामा राखिएको सरकारी समाचार एजेन्सी बख्तरले आइतबार उल्लेख गरेको छ । 'पाँच महिलासहित १६ जना विदेशी नागरिक त्यहाँको जेलमा राखिएको…

आक्रमणमा दक्षिण पश्चिम पाकिस्तानमा २ सुरक्षाकर्मी घाइते

 साउन २८, २०८०

इस्लामाबाद, २८ साउन : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आइतबार भएको आक्रमणमा दुई सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएअनुसार घटना ग्वादर जिल्लामा भएको थियो जहाँ आतंकवादीहरूले एउटा…

नवजात शिशुसहित छ जना मारिए

 साउन २८, २०८०

किएभ, २८ साउन : दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित छ जनाको मृत्यु भएको छ । रुसले खेरसन क्षेत्रमा छ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर…

हवाई टापुको डढेलोमा ९३ जनाले ज्यान गुमाए

 साउन २८, २०८०

लहाइना, २८ साउन : हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९३ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । बितेका एक सय वर्षमा यति भीषण एवं भयावह…

उड्नैलागेको विमानमा चरा ठोक्किएपछि…

 साउन २८, २०८०

ढाका, २८ साउन : बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय…

बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

 साउन २८, २०८०

जयपुर (राजस्थान), २८ साउन भारत : राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका…