अन्तर्राष्ट्रिय

डिजिटल अर्थव्यवस्थालाई बढावा दिने बेइजिङको प्रयास जारी

 भदौ ०२, २०८०

बेइजिङ, २ भदौ : बेइजिङको डिजिटल अर्थतन्त्रको थप मूल्य सन् २०२३ को पहिलो छ महिनामा ९१८.०५ अर्ब युआन (करिब १२७.५ अर्ब अमेरिकी डलर) पुगेको छ । यो बेइजिङ शहरको कुल…

थाई पूर्वप्रधानमन्त्री थाक्सिन मङ्गलबार स्वदेश फर्कने

 भदौ ०२, २०८०

बैङ्कक, २ भदौ : थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा मङ्गलबार स्वदेश फर्कने उहाँकी छोरी पेतोङतार्न सिनावात्राले बताउनुभएको छ । सन् २००६ मा भएको सैन्य ‘कू’ मा सत्ताच्युत भएका ७४ वर्षीय अर्बपतिले…

चेर्निहिभ शहरको केन्द्रमा गरिएको आक्रमणको संयुक्त राष्ट्रसङघद्वारा भर्त्सना

 भदौ ०२, २०८०

कीएभ, युक्रेन, २ भदौ : युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय समन्वयकले चेर्निहिभको शहरको केन्द्रमा शनिबार भएको रूसी क्षेप्यास्त्र आक्रमणलाई ‘जघन्य’ भन्दै आक्रमणको निन्दा गरेका छन् । आक्रमणमा कम्तीमा सात जनाको…

इजिप्ट : सिसीद्वारा जेलमा रहेका अधिकारकर्मी डोउमाको जेल सजाय माफी

 भदौ ०२, २०८०

काएरो, २ भदौ : इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले सन् २०११ को विद्रोहका प्रमुख व्यक्ति तथा पछिल्लो एक दशक जेलमा बिताएका इजिप्टका अधिकारकर्मी अहमद डोउमाकोे बाँकी सजाय क्षमादान गर्नुभएको छ…

रूसद्वारा युक्रेनको चेर्निहिभमाथि आक्रमण, पाँचको मृत्यु दर्जनौँ घाइते

 भदौ ०२, २०८०

चेर्निहिभ, युक्रेन, २ भदौ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमाण्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी शहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा…

रूससँगको कैदी आदानप्रदानअन्तर्गत दुई हजार पाँच सयभन्दा बढी युक्रेनी रिहा

 भदौ ०२, २०८०

कीएभ, २ भदौ : रूस–युक्रेन द्वन्द्वमा बन्धक बनाइएका दुई हजार ५९८ युक्रेनी नागरिकलाई कैदी आदानप्रदान गर्ने सहमति अनुसार रिहा गरिएको युक्रेन समाचार संस्था, इन्टरफ्याक्सले शुक्रबार जनाएको छ । युक्रेनको सैन्य…

‘हाम्रो लक्ष्य पुटिनको हार नभई अमेरिकाको जित होस्’

 भदौ ०२, २०८०

वासिङ्टन डिसी, २ भदौ : अन्य अमेरिकी नेताहरू भन्दा एकदम फरक विचारका साथ भारतीमूलका अमेरिकी सांसद विवेक रामास्वामीले रुस–युक्रेन द्वन्द्व मस्कोलाई डोनबास क्षेत्र र किएभलाई नाटोमा सामेल नगर्ने शर्तमा अन्त्य…

वेस्ट बैंकमा इजरायलको बस्ती विस्तार योजनामा प्यालेस्टिनीको आपत्ति

 भदौ ०२, २०८०

रमल्लाह, २ भदौ : प्यालेस्टिनी अधिकारीहरूले शुक्रबार इजरायली सरकारको वेस्ट बैंकमा अनियमित वित्तपोषण गरेर बस्ती निर्माणलाई थप जटिल बनाउन १९० मिलियन अमेरिकी डलर कोष छुट्याउने योजनालाई अस्वीकार गरेको छ ।…

रुससँग वार्ता गर्न पश्चिम अनिच्छुक : रुसी विदेशमन्त्री

 भदौ ०२, २०८०

मस्को, २ भदौ : रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन मुद्दामा मस्कोसँग वार्ता गर्न पश्चिमी राष्ट्रहरू इच्छुक नभएको बताउनुभएको छ । रुसलाई निमन्त्रणा नगरी जेद्दा र कोपेनहेगनमा युक्रेनको विषयमा पश्चिमी राष्ट्रहरूले…

जुलाईमा चीनको प्राकृतिक ग्यास उत्पादन ७.६ प्रतिशतले बढ्यो

 भदौ ०२, २०८०

बेइजिङ, २ भदौ : चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ । यहाँ गत महिना १८.४ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको…