अन्तर्राष्ट्रिय
ग्रीसमा डढेलोका कारण १८ जनाको मृत्यु
एथेन्स, ५ भदौ : उत्तरी ग्रीसको जङ्गलमा लागेको डढेलोका कारण मङ्गलबार १८ जना मानिस मृत फेला परेका छन् । उनीहरुको शव एलेक्जान्ड्रोपोलिस शहर नजिकै भेटिएको थियो । स्थानीय अधिकारीहरूले जनाएअनुसार…
खडेरीका कारण २ लाख ५० हजार श्रीलङ्काली पिउँने पानीको अभावमा
कोलम्बो, ५ भदौ : खडेरीका कारण करिब २५०,००० श्रीलङ्कालीहरूले पिउने पानीको अभाव भोगिरहेका छन् । श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले मङ्गलबार यसबारे सार्वजनिक जानकारी गराएको छ । डीएमसीले आफ्नो…
हवाई डढेलोमा एक सय पन्ध्र जनाको मृत्यु
माउई, (हवाई), ५ भदौ : संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छ ।…
पुनर्निर्माणमा सरकारलाई सघाउन धेरै अफगान शरणार्थी घर फर्किए
काबुल, ५ भदौ : इरानबाट धेरै अफगान शरणार्थी स्वदेश फर्किएका छन् । बितेका दुई दिनमा छिमेकी देश इरानबाट दुई हजार चार सय ८२ अफगानी शरणार्थी स्वदेश फर्केका अफगानिस्तानको शरणार्थी तथा…
खडेरीले हजारौँ हेक्टरमा लगाइएको धान नष्ट
कोलम्बो, ५ भदौ : श्रीलङ्कामा खडेरीका कारण ४७ हजार एकडभन्दा बढी धान खेती नष्ट भएको छ । कृषिमन्त्री महिन्दा अमरावीराले धानका विरुवा खेतमा नै नष्ट भएका बताएउँदै देशमा चामलको पर्याप्त…
भारतको सबैभन्दा जेठो बिजुलीप्रसाद रहेन
गुवाहाटी : भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । यो हात्ती विश्वको सबैभन्दा बूढो मध्येको एक हो । भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा…
पूर्वप्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय
ब्याङ्कक, ५ भदौ : थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उहाँको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको…
पन्ध्र वर्षको निर्वासनपछि थाक्सिन सिनावात्राको स्वदेश फिर्ती
ब्याङ्कक, ५ भदौ : थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्कनुभएको छ । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उहाँ स्वदेश फर्कनुभएको हो । आफूमाथि राजनीतिक…
अफगानिस्तानले विश्वविद्यालयमा महिला विद्यार्थीका लागि शिक्षा योजना बनाइरहेको छ : मन्त्रालय
काबुल, ४ भदौ : अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजनामा काम गरिरहेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । मन्त्रालयको समितिले मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिकीकरण…
फिलिपिन्सको लुजोन टापुमा सेनाको आक्रमणमा पाँच विद्रोहीको मृत्यु
मनिला, ४ भदौ : फिलिपिन्सको सेनाले लुजोन टापुको बिकोल क्षेत्रमा अघिल्लो हप्ता गरेको दुईवटा छुट्टाछुट्टै कारबाहीमा पाँच संदिग्ध विद्रोहीलाई मारेको छ । सेनाले शनिबार दिउँसो करिब २० न्यु पिपुल्स आर्मी…
लोकप्रिय
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२
कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती
माघ ०८, २०८२
नौ अङ्कले घट्यो नेप्से
माघ ०८, २०८२






