अन्तर्राष्ट्रिय
भारतद्वारा चन्द्रमा मिसनको सफ्ट ल्याण्डिङको समयतालिका सार्वजनिक
नयाँदिल्ली, ३ भदौ : भारतले चन्द्र मिसन–३ (चन्द्रयान–३) को ल्यान्डर मोड्युल अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको बताएको छ । भारतीय मानक समयअनुसार भारतीय…
रुसको कुर्स्क क्षेत्रमा ड्रोन आक्रमणमा पाँच जना घाइते
मस्को, ३ भदौ : युक्रेनी ड्रोनले रुसको कुर्स्क क्षेत्रमा रहेको रेलवे स्टेशनमा आक्रमण गर्दा पाँच जना घाइते भएका छन् । कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले आइतबार दिएको जनाकारी अनुसार ड्रोन रेलवे…
बङ्गलादेशको चालु घाटा तीन अर्ब ३० करोड अमेरिकी डलर
ढाका, ३ भदौ : सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२-०२३ मा बङ्गलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको चालू घाटा व्यहोरेको बङ्गलादेश बैंकका…
श्रीलङ्कामा खडेरीका कारण धानको अभाव नहुने
कोलम्बो, ३ भदौ : सुख्खा मौसमका कारण हालको बालीमा परेको असरका बाबजुद श्रीलङ्काले आगामी खेतीको मौसम नआउन्जेल धानको अभाव हुन सक्ने सम्भावनालाई नकारेको छ । कृषिमन्त्री महिन्दा अमरवीरालाई उद्धृत गर्दै…
डेढेलोले हवाई, क्यनडा र स्पेनी टापुमा अकल्पनीय क्षति
बेइजिङ, ३ भदौ : अमेरिकाको हवाई राज्य, क्यानडा र स्पेनको एउटा टापुमा लागेको डढेलोले अकल्पनीय क्षति भएको छ । अग्निनियन्त्रकहरू आगो निभाउन र उद्धारकर्ताहरू मृतकहरूको खोजीमा जुटिरहेका छन्भने विस्थापितहरूको व्यवस्थापनको…
विकासोन्मुख राष्ट्रका पक्षमा लाग्न छैटौँ ब्रिक्स मिडिया फोरमको आह्वान
जोहानेसबर्ग, ३ भदौ : विकासोन्मुख देशका पक्षमा लाग्न आह्वान गर्दै छैटौँ ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु भएको छ । करिब ३० देशका करिब एक सय सञ्चारगृह, विद्वत् समूह र…
पेरुको पहाडमा बस दुर्घटना, तेह्र जनाको मृत्यु
लिमा, ३ भदौ : पेरुको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनका साथै अन्य पाँच जना गम्भीर घाइते भएका अधिकारीहरूले बताएका छन् । करिब ५० जना…
कुन्मिङ व्यापार मेलामा छपन्न अर्बअमेरिकी डलरको लगानी सम्झौता
कुन्मिङ, ३ भदौ : सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न भएको छ । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका तीन सय ३८ परियोजनामा हस्ताक्षर भएको छ । कोभिड–१९…
यात्रुवाहक बसमा आगो लाग्दा बीस जनाको मृत्यु, पन्ध्र घाइते
इस्लामावाद, ३ भदौ : पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाकिस्तानको पूर्वी…
राष्ट्रपति मुर्मु र उपराष्ट्रपति धनखरद्वारा शोक व्यक्त
नयाँदिल्ली, ३ भदौ : राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरले शनिबार लद्दाखको लेह जिल्लामा सडक दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएकामा शोक व्यक्त गर्नुभएको छ । सैनिक अधिकारी सवार…
लोकप्रिय
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२
कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती
माघ ०८, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२






