अन्तर्राष्ट्रिय

रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, चार जनाको मृत्यु

 भदौ ०६, २०८०

कीएभ, युक्रेन, ६ भदौ : युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा बुधबार रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला…

चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतलाई मिल्यो ऐतिहासिक सफलता

 भदौ ०६, २०८०

नयाँदिल्ली, ६ भदौ : चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण…

थाइल्याण्डका नयाँ प्रधानमन्त्रीमा थाभिसिनद्वारा पदभार ग्रहण

 भदौ ०६, २०८०

बैङ्कक, ६ भदौ : राजाको समर्थनमा थाइल्याण्डका नयाँ प्रधानमन्त्री बनेका मोगुल स्रेथा थाभिसिनले बुधबार पदभार ग्रहण गनुभएको छ । अर्बपति पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग लामो समयदेखि सम्बद्ध फेउ थाई पार्टीकी…

अमेरिकी डलरको प्रभुत्वलाई अन्त्य गर्ने ब्राजिलको प्रस्ताव

 भदौ ०६, २०८०

जोहानेसबर्ग, ६ भदौ : ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी डलरको प्रभुत्वको सामना गर्न ब्रिक्स मुलुकका लागि साझा व्यापारिक मुद्रा सिर्जना गर्न बुधबार आह्वान गर्नुभएको छ । ‘ब्रिक्स…

इतिहास रचना गर्ने विश्वासमा भारत

 भदौ ०६, २०८०

नयाँदिल्ली, ६ भदौ : भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचनाको प्रतीक्षामा छ । आज भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्ने विश्वास भारतीय वैज्ञानिकले…

एक लाख बाढीपीडितको स्थानान्तरण

 भदौ ०६, २०८०

कसुर (पाकिस्तान), ६ भदौ : पाकिस्तानको पञ्जाब प्रान्तका बाढीग्रस्त गाउँहरूबाट करिब एक लाख पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । आइतबार सतलज नदीमा आएको बाढीले प्रदेशको मध्य भेगका सयौं गाउँ…

सुरक्षा कारवाहीमा चार जना आतङ्कवादी मारिए

 भदौ ०६, २०८०

इस्लामावाद, ६ भदौ : दक्षिणी वजिरिस्तान जिल्लामा सुरक्षाफौजले गरेको पछिल्लो कारवाहीमा चार जना आतङ्कवादी मारिएका छन् । वजिरिस्तानको अस्मान मञ्जामा मङ्गलबार आतङ्कवादीसँग भएको दोहोरो झडपमा छ जना सैनिक जवान शहीद…

निर्माणाधीन पुल भत्किँदा सत्र जना मजदुरको मृत्यु

 भदौ ०६, २०८०

आइजल (मिजोरम), ६ भदौ : मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुका अनुसार यो घटना मिजोरमको…

हवाई डढेलोः एक हजार एक सय जना बेपत्ता

 भदौ ०६, २०८०

लस एन्जलस, ६ भदौ : संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक…

तुइनमा अड्किएका सबैको उद्धार

 भदौ ०६, २०८०

इस्लामावाद, ६ भदौ : पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुईनमा अड्किएका दुई जना वयस्कसहित छ जना बालबालिकाको सात घण्टापछि सकुशल उद्धार गरिएको छ । पाकिस्तानी…