अन्तर्राष्ट्रिय
नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो
स्टकहोम, १५ भदौ : नोबेल फाउन्डेसनले गत वर्ष नोबेल पुरस्कार भोजमा आमन्त्रण नगरेका रुस, बेलारुस र इरानलाई यो वर्षको भोजमा सहभागी हुन निम्ता गरेको छ । युक्रेन युद्धका कारण गत…
पोप फ्रान्सिस मङ्गोलिया भ्रमणमा
उलानबटार, १५ भदौ : पोप फ्रान्सिस चीन र रुसबीचको भूपरिवेष्टित विशाल एसियाली राष्ट्रको भ्रमणमा शुक्रबार मङ्गोलियाको राजधानी उलानबटार आइपुग्नु भएको छ । बौद्धमार्गीको बाहुल्य रहेको मङ्गोलियाको यो उहाँको पहिलो औपचारिक…
भारतको त्रौमसिक कूल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशतको वृद्धि
नयाँदिल्ली, १४ भदौ : उपभोक्ताको उच्च मूल्यले घरायसी बजेटमा पर्ने असरबारे सरकारको डरका बावजुद भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।…
मनिलाको एक घरमा आगलागी हुँदा १५ जनाको मृत्यु
मनिला, १४ भदौ : फिलिपिन्सको कपडा कारखानाका लागि प्रयोग गरिएको एक घरमा बिहीबार आगलागी हुँदा तीन वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय अग्नि नियन्त्रक वरिष्ठ…
बङ्गलादेशको प्राथमिक स्वास्थ्यका लागि २० करोड डलर स्वीकृत
ढाका, १४ भदौ : विश्व बैंकले बङ्गलादेशका विभिन्न क्षेत्रमा सामान्य रोगको उपचार, रोकथाम, प्राथमिक स्वास्थ्य सेवा सुधार र चिकित्सा फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न २० करोड अमेरिकी डलर स्वीकृत गरेको…
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा जेल सजाय माफीका लागि आग्रह
बैङ्कक, १४ भदौ : थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा जेल सजाय माफीका लागि आग्रह गर्दै थाई दरबारमा निवेदन दिनुभएको छ । थाइल्याण्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिनले सरकारमार्फत् शाही माफीका लागि अनुरोध…
‘भारतलाई सुरक्षा परिषद्बाट बाहिर राख्दा राष्ट्रसङ्घको विश्वसनीयतामा प्रश्न उठ्छ’
नयाँदिल्ली, १४ भदौ : भारतका विदेशमन्त्री एस जयशङ्करले भारतलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने बताउनुभएको छ । दिल्ली विश्वविद्यालयमा आज आयोजित एक…
बेलायतका रक्षामन्त्रीद्वारा राजीनामा, ग्रान्ट शाप्स नयाँ रक्षामन्त्री
लण्डन, १४ भदौ : बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिनुभएको छ । गत महिना उहाँले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । अठार वर्षदेखि संसद् सदस्य रहनु भएका वालेस…
जोहानेसवर्गमा आगो लाग्दा त्रिहत्तर जना जले
जोहानेसवर्ग, १४ भदौ : दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छभने अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको…
आवासीय भवनमा आगलागी हुँदा बीस जनाको मृत्यु
जोहानेसवर्ग, १४ भदौ : दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३






