अन्तर्राष्ट्रिय

मदुराइ रेलमा आगलागी हुँदा नौ तीर्थयात्रीको मृत्यु

 भदौ ०९, २०८०

मदुराइ (तमिलनाडु), ९ भदौ : शनिबार बिहान मदुराइ रेलवे स्टेसन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५० भन्दा…

लागू औषध अभियोगमा एक सय ३० जना पक्राउ

 भदौ ०९, २०८०

सिङ्गापुर, ९ भदौ : सिङ्गापुरका अधिकारीहरूले लागू औषध बोकेको अभियोगमा एक सय ३० जनालाई पक्राउ गरेका छन् । केन्द्रीय लागू औषध नियन्त्रण विभाग(सिएनबी) ले आज एक विज्ञप्ति निकालेर यही अगस्ट…

अर्धसैनिक लडाकूलाई शपथ ग्रहण गर्नुपर्ने आदेशमा पुटिनद्वारा हस्ताक्षर

 भदौ ०८, २०८०

मस्को, ८ भदौ : रूसी अर्धसैनिक लडाकूले रूसी झण्डाको सपथ लिनु पर्ने शुक्रबार हस्ताक्षर गरिएको राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भनिएको छ । निर्देशन अनुसार सपथको उद्देश्य स्वयंसेवक संरचनाका सदस्यहरूमा ‘रूसी…

प्रिगोजिनको मृत्यबारे प्रशासनमाथि लागेका आरोप ‘पूर्णरूपमा झूट’ भएको क्रेमलिनको दावी

 भदौ ०८, २०८०

मस्को, ८ भदौ : क्रेमलिनले रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि विमान दुर्घटनामा मृत्यु भएका वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युको आदेश दिएको भन्ने अफवाहलाई शुक्रबार खण्डन गरेको छ ।…

विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति पुटिनद्वारा ‘समवेदना’ व्यक्त

 भदौ ०८, २०८०

मस्को, ८ भदौ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोनजिकै बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । क्रेमलिनका अनुसार डोनेट्स्कका कार्यवाहक प्रमुख डेनिस पुशिलिनसँगको…

अमेरिकी फेड ब्याजदर थप बढाउने तयारीमा

 भदौ ०८, २०८०

वासिङ्टन, ८ भदौ : अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले लक्षितभन्दा माथिको मुद्रास्फीतिलाई ‘दिगो रूपमा’ कम गर्न ब्याजदर बढाउन तयार रहेको बताउनुभएको छ । वायोमिङमा आयोजित ‘ज्याक्सन होल इकोनोमिक सिम्पोजियम’मा…

महिना दिनको शिशु अपहरण गरेको अभियोगमा पक्राउ

 भदौ ०८, २०८०

नयाँदिल्ली, ८ भदौ : महिना दिनको शिशुलाई अपहरण गरेको अभियोगमा एक दम्पतीलाई पक्राउ गरिएको छ । उत्तरपूर्वी दिल्लीस्थित छट्टा रेल चोकबाट एक महिनाको बच्चालाई आज बिहान चार बजे अपहरण गरेको…

स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीको जुलुस

 भदौ ०८, २०८०

कक्स बजार, (बङ्गलादेश), ८ भदौ : सुरक्षितरुपमा स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्या शरणार्थीले जुलुस निकालेर विरोधप्रदर्शन गरेका छन् । हजारौं रोहिङ्ग्या शरणार्थीले आफूहरूमाथि भएको अमानवीय हिंसाको…

ताइवानी राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जाने

 भदौ ०८, २०८०

ताइपेई, ८ भदौ : ताइवानका राष्ट्रपति साई इङ्गवेन आगामी महिना दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको भ्रमणमा जानुहुने भएको छ । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र…

‘बहुपक्षीयताको संरक्षणमा ब्रिक्सको भूमिका महत्वपूर्ण’

 भदौ ०८, २०८०

बेइजिङ, ८ भदौ : बिहीबार दक्षिण अफ्रिकामा सम्पन्न भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको १५औँ ब्रिक्स शिखर सम्मेलनले ब्रिक्स संयन्त्रको गतिशीलता, यो बहुपक्षीय मञ्चको विकासको प्रवर्द्धन,…