अन्तर्राष्ट्रिय
प्यालेस्टिनीले गाजा छाड्न थाले : इजराइली सेना
तेल अविव (इजराइल) २७ असोज : इजराइल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम…
इजराइलको निकासी योजना ‘पूर्णतः असम्भव’ : बोरेल
बेइजिङ, २७ असोज : युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकै दिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने इजराइलको योजना कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको…
गाजा शहर खाली गर्ने आदेश स्वभाविक तर शीघ्र कार्यान्वयन कठिन : वासिङ्टन
वासिङ्टन, २६ असोज : इजरायली सेनाले उत्तरी गाजाबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएपछि यसलाई अमेरिकाले ‘कठिन’ आदेश भएको शुक्रबार जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता…
इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दावी
गाजा/जेरुसेलम, २६ असोज : गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले शुक्रबार जनाएको छ । “पछिल्लो २४ घण्टामा उत्तरी…
आईएमएफ र विश्व बैंकद्वारा गरिबी र जलवायु परिवर्तनका लागि थप कोष माग
मराकेश, २६ असोज : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकका प्रमुखहरूले गरिबी र जलवायु परिवर्तनसँग जुध्न गरिब देशहरूलाई सहयोग पु¥याउन विश्वव्यापी ऋणदाताहरूको आर्थिक सहायता बढाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेका…
रूसी खाद्यान्न निर्यात उच्च रहने पुटिनको दाबी
मस्को, २६ असोज : युक्रेनमा रूसको आक्रमणपछि पश्चिमी मुलुकहरूले रूसमाथि लगाएको प्रतिबन्धका बावजुद रूसले अर्को वर्ष पनि ठूलो परिमाणमा खाद्यान्न निर्यात जारी राख्ने रूसी नेता भ्लादिमिर पुटिनले बताउनु भएको छ…
विपत्ले ३० वर्षमा ३८ खर्ब डलरको बाली नोक्सान
पेरिस, २६ असोज : प्राकृतिक तथा मानव निर्मित प्रकोपका कारण ३० वर्षमा बाली तथा पशुधनमा ३८ खर्ब अमेरिकी डलर बराबरको नोक्सान भएको सयुंक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले…
बेइजिङमा इजराइली दूतावासका कर्मचारीमाथि आक्रमण
बेइजिङ, २६ असोज : शुक्रबार बेइजिङस्थित इजराइली दूतावासका एक कर्मचारीमाथि आक्रमण भएको इजराइलको विदेश मन्त्रालयले जनाएको छ । “आज बेइजिङमा इजराइली दूतावासका एक इजराइली कर्मचारीमाथि आक्रमण भएको छ”, दूतावासको परिसरमा…
केन्यामा २८ लाख मानिसलाई खाद्य सहयोगका आवश्यकता
नैरोबी, २६ असोज : निरन्तर सुक्खाका कारण केन्याका सुक्खा र अर्धसुक्खा क्षेत्रका करिब २८ लाख मानिसलाई खाद्य सहायताको आवश्यकता रहेको केन्याको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहिबार जारी गरेको…
गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश
जेरुसेलम, २६ असोज : इजराइली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजराइलमाथि हमासको भयानक आक्रमणपछि…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२






