अन्तर्राष्ट्रिय
गान्सु भूकम्पमा मृत्यु हुनेको संख्या १०० नाघ्यो : उद्धार तीव्र पार्न राष्ट्रपतिको आग्रह
बेइजिङ, ३ पुस : चीनको गान्सु छिङआइ प्रान्तमा गएको ६.२ म्यागनेच्युडको शक्तीशाली भूकम्पमा परी कम्तीमा १११ जनाको ज्यान गएको सरकारी सञ्चार माध्यामहरूले जनाएका छन् । उनीहरूका अनुसार सोमबार राति गान्सु…
चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प : ८६ जनाको मृत्यु
बेइजिङ, ३ पुस : चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८६ पुगेको छ । सरकारी सञ्चार माध्यम सिन्ह्वाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै जनाएअनुसार…
इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते
कोनाक्री, गिनी, २ पुस :गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा सोमबार बिहानै आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन् । आगलागीपछि बाक्लो…
भारतीय संसदका ७८ सांसद निलम्बित
नयाँ दिल्ली, २ पुस : विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय…
भारतीय कारखानामा विस्फोट, नौ जनाको मृत्यु
नयाँदिल्ली, १ पुस : भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको सरकारले जनाएको छ । महाराष्ट्र राज्यको…
गाजाको अल–शिफा अस्पतालमा ‘रगतको खोलो’ : डब्लुएचओ
जेनेभा, १ पुस : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको आइतबार बताएको छ ।…
इराकी सुरक्षाकर्मीहरू १० वर्षपछि मतदान गर्दै
काठमाडाैं, १ पुस : १० वर्ष वर्षपछि सोमवार हुने प्रान्तीय निर्वाचनअघि इराकी सुरक्षाकर्मीले शनिवार देशका १८ प्रान्तमध्ये १५ प्रान्तमा मतदान गरेका छन् । स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान सुरु भएको…
लिबियामा ६१ आप्रवासीको मृत्यु भएको आशङ्का
त्रिपोली, १ पुस : लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले शनिबार बताएको छ । आइओएमको…
अर्जेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ को मृत्यु
ब्युनस आयर्स, १ पुस : अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मेयर कार्यालयको सूत्रका…
संसद् सुरक्षा उल्लङ्घन : थप दुई जना पक्राउ
नयाँदिल्ली, २९ मङ्सिर : दिल्ली प्रहरीको स्पेसल सेलले संसद् सुरक्षा उल्लङ्घन मामिलाको अनुसन्धान गरिरहेको छ । उक्त मामिलामा पक्राउ परेका पाँच जनासँग उनीहरूको शङ्कास्पद सम्बन्धका आधारमा थप दुई जनालाई सेलले…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






