अन्तर्राष्ट्रिय
इजरायल–हमासबीच युद्धविराम सकियाे, दक्षिणी गाजामा हवाई आक्रमण शुरु
इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्राेही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको अवधि सकिएलगत्तै इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको हो ।।…
हमासले थप ८ जना बन्धक रिहा गर्याे, इजरायली जेलबाट ३० प्यालेस्टिनी छुटे
काठमाण्डौ, १५ मंसिर : इजरायल र प्यालेस्टिनी विद्राेही समूह हमासबीच भएको युद्धविरामको सातौँ दिन गाजाबाट थप आठ जना इजरायली बन्धक मुक्त भएका छन् । अस्ति बुधवार दुई र सातौँ दिन हिजो बिहीवार…
इजरायल र हमासबीचको युद्धविराम थप एक दिन लम्बियो
काठमाण्डौ, १४ मंसिर : इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्धविराम थप एक दिन लम्बिएको छ । इजरायली सेनाले बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै हमाससँगको…
अमेरिकी शीर्ष कुटनीतिज्ञ ब्लिन्केन इजरायलमा, अस्थायी युद्धविराम विस्तारका लागि पहल गर्ने
काठमाण्डौ, १४ मंसिर : अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केन इजरायल पुग्नुभएको छ । अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा उहाँ…
श्रीमान्–श्रीमतीकाे झगडाका कारण बैंकक जाँदै गरेकाे विमान दिल्ली ‘डाइभर्ट’
काठमाण्डौ, १३ मंसिर : यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्यान्डको बैंककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधवार दिल्लीतर्फ डाइभर्ट गरिएको छ । श्रीमान्–श्रीमतीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि…
भारत : १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार
काठमाण्डौ, १३ मंसिर : भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मङ्गलवार बेलुकी उद्धार भएको हो । उत्तराखण्ड राज्यका…
भारतमा चट्याङ लागेर १८ जनाको मृत्यु
काठमाण्डौ, ११ मंसिर : भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी…
भारतको राजधानी दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढ्यो
काठमाडौं, ११ मंसिर : भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढेको छ । दिल्लीका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । वायु प्रदूषण र चिसो दुवैको मारमा त्यहाँका नागरिक परेका…
१० दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए
बझाङ, ५ मंसिर : १० दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ जना भारतीय कामदारलाई मङ्गलवार पहिलो पटक क्यामेरामा देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास…
चिनियाँलाई ठगेको आरोपमा म्यानमारले ३१ हजार जनालाई चीनको जिम्मा लगायो
काठमाडौ, ५ मंसिर : म्यानमारको सैन्य सरकारले चिनियाँलाई ठगी गरेको आरोपमा ३१ हजार जना संदिग्धलाई चीनकाे जिम्मा लगाएकाे छ । उनीहरूमाथि फोन र इन्टरनेटको माध्यमबाट चिनियाँलाई ठगी गरेको आरोप छ ।…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२






