अन्तर्राष्ट्रिय

यूएनआरडब्लुएद्वारा गाजा युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको पुष्टि

 कार्तिक २४, २०८०

जेनेभा, २४ कात्तिक : प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताउनुभएको छ । “यूएनआरडब्लूएका अभिभावक,…

बेपत्ता एएन–२ रुसको चुकोटकामा फेला : विमानमा सवार सबैको उद्धार

 कार्तिक २४, २०८०

मस्को, २४ कात्तिक : हराएको एएन-२ विमान रुसको सुदूर पूर्वको चुकोटकामा फेला परेको छ । विमानमा सवार सबै तीन जनालाई अहिले उद्धार गरिएको स्थानीय गभर्नर भ्लादिस्लाव कुज्नेत्सोभले शुक्रबार बताउनु भएको…

पाकिस्तानमा ट्रेलरले रिक्सालाई किच्दा सातको मृत्यु

 कार्तिक २४, २०८०

इस्लामावाद, २४ कात्तिक : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार साँझ एउटा ट्रेलरले रिक्सालाई किच्दा कम्तीमा सात जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको उद्धार विभागले जनाएको…

विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब : राष्ट्र बैंक

 कार्तिक २४, २०८०

काठमाण्डाै, २४ कात्तिक : चालु आर्थिक वर्षकाे तीन महिनामा विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले बढेकाे छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो…

विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्याण्डलाई दियो १ सय ७२ रनको लक्ष्य

 कार्तिक २३, २०८०

काठमाण्डौ, २३ कात्तिक – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्याण्डलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । बेंग्लोरमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६ ओभर…

सशस्त्र विद्रोहले म्यान्मालाई टुक्र्याउने खतरा छ : जुन्ता समर्थित राष्ट्रपति

 कार्तिक २३, २०८०

याङ्गुन, २३ कात्तिक : सेनाले चीनसँगको सीमामा जातीय सशस्त्र समूहरूहरूको संयुक्त हमलालाई दबाउन नसके म्यान्मा टुक्रिने जोखिममा रहेको जुन्ता समर्थित राष्ट्रपतिले बिहीबार बताउनुभएको सरकारी मिडियाले बताएको छ । चीनको सीमा…

प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीमा कृत्रिम वर्षा गराउनेसम्मको तयारी

 कार्तिक २३, २०८०

काठमाण्डौ, २३ कात्तिक – भारतको राजधानी नयाँ दिल्लीमा विगत केही दिनदेखि प्रदूषणको स्तरले खतराको तह पार गरेपछि दिल्ली सरकारले विभिन्न उपाय लागू गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले गाडीमा…

गाजा युद्धविराम र बन्धकको रिहाई गर्न कतारद्वारा मध्यस्थता

 कार्तिक २२, २०८०

दोहा, २२ कात्तिक : छोटो युद्धविरामको बदलामा गाजामा बन्धक बनाइएका १० देखि १५ जना व्यक्तिको सम्भावित रिहाईका लागि कतारले इजरायल र हमासबीचको वार्तामा मध्यस्थता गरिरहेको वार्ताबारे जानकार एक स्रोतले बुधबार…

ईयूको ५० वर्ष : कैयौँ विस्तार, एउटै प्रस्थान

 कार्तिक २२, २०८०

पेरिस, २२ कात्तिक : युक्रेन र मोल्दोभासँग औपचारिक सदस्यता वार्ता सुरु गर्न बुधबार सिफारिस गरेको युरोपेली सङ्घ (ईयू) ले विगत ५० वर्षमा विस्तारका विभिन्न चरणहरू पार गरेको छ । युरोपेली…

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

 कार्तिक २२, २०८०

काठमाडौं, २२ कात्तिक : इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण युएसजिएसले जनाएको छ। भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन। युएसजिएसका अनुसार…