अन्तर्राष्ट्रिय
‘ब्याट’ फिर्ता लिन पीटीआई उच्च अदालत जाने
इस्लामावाद, ८ पुस : पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष ब्यारिस्टर…
जापानको मुख्य उपभोक्ता मूल्य २.५ प्रतिशतले बढ्यो
काठमाडौं, ८ पुस : जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्षअघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा वृद्धिको गति…
टर्कीको ६६ प्रतिशत भूभाग भूकम्पको जोखिममा
काठमाडौं, ८ पुस : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भूभाग र ७१ प्रतिशत जनसङ्ख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिनुभएको छ । विपद्पूर्व तयारी देशका लागि अहिले महत्त्वपूर्ण रहेको…
भारतको तमिलनाडुमा बाढीका कारण ३५ जनाको मृत्यु
नयाँ दिल्ली, ७ पुस : भारतको दक्षिणी राज्य तमिलनाडुमा यस हप्ता बाढी र वर्षाजन्य दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । अप्रत्याशित वर्षाले…
सन् २०२३ मा डेंगी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा माथि
जेनेभा, ७ पुस : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेंगीको खतरालाई लिएर शुक्रबार चेतावनी जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र…
सन् २०२३ मा श्रीलङ्कामा १४ लाख पर्यटक पुगे
कोलम्बो, ७ पुस : डिसेम्बरको तेस्रो साताको अन्त्यसम्ममा १४ लाखभन्दा बढी बाह्य पर्यटकले श्रीलङ्का भ्रमण गरेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म १४ लाख…
गाजामा ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारी मारिए : महासचिव गुटेरेस
न्यूयोर्क, ७ पुस : इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका…
बुरुन्डी सीमा नजिकै भएको आक्रमणमा २० जनाको मृत्यु
बुजुम्बुरा, ७ पुस : बुरुन्डी-प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) सीमा नजिकै शुक्रबार राति अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको बुरुन्डी सरकारका प्रवक्ताले शनिबार दिउँसो बताएका छन् । बुरुन्डी…
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानत तर कारागारमै रहने
इस्लामाबाद, ६ पुस : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोप्य कुराहरू चुहावट गरेको आरोपमा शुक्रबार जमानत दिइएको वकिलहरूले बताएका छन् । यद्यपि अन्य आरोपमा उहाँ कारागारमै रहनुहुने भएको छ ।…
अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द ग-यो
सांघाई, ६ पुस : अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले अप्रिलमा शुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






