अन्तर्राष्ट्रिय

सन् २०२३ मा डेंगी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा माथि

 पुष ०७, २०८०

जेनेभा, ७ पुस : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेंगीको खतरालाई लिएर शुक्रबार चेतावनी जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र…

सन् २०२३ मा श्रीलङ्कामा १४ लाख पर्यटक पुगे

 पुष ०७, २०८०

कोलम्बो, ७ पुस : डिसेम्बरको तेस्रो साताको अन्त्यसम्ममा १४ लाखभन्दा बढी बाह्य पर्यटकले श्रीलङ्का भ्रमण गरेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म १४ लाख…

गाजामा ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारी मारिए : महासचिव गुटेरेस

 पुष ०७, २०८०

न्यूयोर्क, ७ पुस : इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका…

बुरुन्डी सीमा नजिकै भएको आक्रमणमा २० जनाको मृत्यु

 पुष ०७, २०८०

बुजुम्बुरा, ७ पुस : बुरुन्डी-प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) सीमा नजिकै शुक्रबार राति अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको बुरुन्डी सरकारका प्रवक्ताले शनिबार दिउँसो बताएका छन् । बुरुन्डी…

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानत तर कारागारमै रहने

 पुष ०६, २०८०

इस्लामाबाद, ६ पुस : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोप्य कुराहरू चुहावट गरेको आरोपमा शुक्रबार जमानत दिइएको वकिलहरूले बताएका छन् । यद्यपि अन्य आरोपमा उहाँ कारागारमै रहनुहुने भएको छ ।…

अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द ग-यो

 पुष ०६, २०८०

सांघाई, ६ पुस : अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले अप्रिलमा शुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४…

अस्ट्रेलियामा हरेक वर्ष काठको हिटरका कारण ६३ जनाको मृत्य

 पुष ०६, २०८०

क्यानबेरा, ६ पुस : अस्ट्रेलियाको राजधानीमा काठको हिटरबाट निस्कने धुवाँले हरेक वर्ष ६३ जनाको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ । अस्ट्रेलियाको राष्ट्रिय विश्व विद्यालयद्वारा शुक्रबार प्रकाशित अनुसन्धान रिपोर्टले राजधानी…

केरलामा पछिल्लो २४ घन्टामा कोभिडबाट एकको मृत्यु, २६५ मा नयाँ सङ्क्रमण

 पुष ०६, २०८०

त्रिभुवनन्तपुरम (केरला, भारत), ६ पुस : केरलामा पछिल्लो २४ घन्टामा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको र दुई सय ६५ जनामा नयाँ सङ्क्रमण देखिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको…

प्राग गोली काण्ड दुःखद् घटना : गुटेर्रेस

 पुष ०६, २०८०

संयुक्त राष्ट्रसङ्घ, ६ पुस : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताउनुभएको छ । महासचिवले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका…

सुपर लिग प्रवर्द्धकहरूद्वारा ‘६४ क्लब’ प्रतियोगिता आयोजना गर्ने घोषणा

 पुष ०५, २०८०

लुजान, ५ पुस : युइएफएले प्रतिद्वन्द्वी प्रतियोगिता अवरुद्ध गर्न युरोपेली युनियन (इयु)को कानून उल्लङ्घन गरेको युरोपेली अदालतले फैसला गरेपछि अलग भएका युरोपेली सुपर लिगका प्रवर्द्धकहरूले बिहीबार नयाँ ६४ टिमको पुरुष…