अन्तर्राष्ट्रिय
जापानमा भूकम्पका कारण ९२ जनाको मृत्यु, २४२ बेपत्ता
काठमाडौैं, २० पुस : मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको चार दिनमा मृतकको सङ्ख्या ९२ पुगेको छ । साथै २४२ जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ । सो…
सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरण
नयाँदिल्ली, २० पुस : सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लीला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ । नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र…
युक्रेन आक्रमणमा रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकाको दाबी
वासिङ्टन, २० पुस : उत्तर कोरियाले युक्रेनमा हालै भएको आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर रुसलाई उपलब्ध गराएको ह्वाइट हाउसले बिहीबार जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेको…
इयुले रुसी हीरा उत्पादक अलरोसामाथि प्रतिबन्ध लगायो
काठमाडौं, २० पुस : युरोपेली सङ्घ (एयु) ले प्रमुख रुसी हीरा खानी कम्पनी अलरोसा र यसका प्रमुख कार्यकारी अधिकृत पावेल मारिनिचेभमाथि प्रतिबन्धको घोषणा गरेको छ । अलरोसालाई विश्वको सबैभन्दा ठुलो हीरा…
इटालीमा फ्लूका केस बढ्दै, अस्पताल भिडभाड
काठमाडौं, २० पुस : इटालीमा फ्लू भाइरसको फैलावट चिन्ताजनक रहेको इटालियन फेडेरेसन अफ हेल्थ एण्ड हस्पिटल कम्पनीज (एफआईएएसओ) ले जनाएको छ । फियासो सर्वेक्षणअनुसार गत हप्तामा फ्लू–सम्बन्धित गहन हेरचाह इकाई केसहरूको…
२०२३ मा नर्वेको समुन्द्री खाना निर्यातमा नयाँ रेकर्ड
काठमाडौं, २० पुस : नर्वेको समुन्द्री खाना निर्यात २०२३ मा नयाँ उचाइमा पुगेको छ । १७२ बिलियन नर्वेजियन क्रोनर (१६.६८ बिलियन अमेरिकी डलर) को रेकर्ड कायम गरेको हो । यो…
मतपत्र योग्यतामा कोलोराडोको निर्णय नमान्न सर्वोच्चलाई ट्रम्पको आग्रह
काठमाडौं, २० पुस : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतलाई कोलोराडो अदालतको हालैको फैसलालाई नमान्न आग्रह गर्नुभएको छ । कोलोराडाले राज्यको २०२४ राष्ट्रपतिको प्राथमिक मतपत्रबाट हटाउने निर्णय गरेको थियो ।…
गाजाबाट ५१ प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार
रामल्लाह, १९ पुस : इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका बीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ । 'प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड…
अयोध्यामा नव निर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने
नयाँदिल्ली, १९ पुस : अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र…
विपक्षीलाई बाहिर राखेर हुने निर्वाचन अर्थहीन भएको बङ्गलादेशका निर्वासित नेता रहमानको भनाइ
लण्डन, १९ पुस : बङ्गलादेशका निर्वासित विपक्षी नेता तारिक रहमानले आफ्नो पार्टीको बहिस्कारको बचाउ गर्दै एएफपीलाई दिएको विशेष अन्तर्वार्तामा बङ्गलादेशमा आइतबार हुने निर्वाचन प्रधानमन्त्री शेख हसिनाको शासनलाई बलियो बनाउन गरिएको ‘ढोङ’…
लोकप्रिय
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३






