अन्तर्राष्ट्रिय
हमासको ‘उन्मूलन’ नभएसम्म नेतान्याहुद्वारा गाजामा युद्धविराम अस्वीकार
तेल अविव (इजराइल), ४ पुस : इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बुधबार बताउनुभएको छ । उहाँले एक विज्ञप्तिमा…
युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा
गाजा पट्टी, ४ पुस : इजरायल र प्यालेस्टिनी लडाकु समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुग्नुभएको छ ।…
सिख नेताको हत्यासम्बन्धी प्रमाणको अनुसन्धान गर्न भारत तयार : भारतीय प्रधानमन्त्री मोदी
नयाँदिल्ली, ४ पुस : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राज्य अमेरिकामा सिख ‘पृथकतावादी’ नेताको हत्याको षडयन्त्रबारे उपलब्ध गराइएको कुनै पनि प्रमाणको अनुसन्धान गर्ने बताउनुभएको छ । अमेरिकी न्याय विभागले गत महिना…
चीनमा भूकम्पबाट १ सय २७ जनाको मृत्यु, डेढ लाख भवन क्षतिग्रस्त
दहेजिया (चीन), ३ पुस : उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् । गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि…
संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ‘सिंथेटिक ड्रग्स’ विरुद्धको प्रस्ताव पारित
संयुक्त राष्ट्रसङ्घ, ३ पुस : संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । सो…
गान्सु भूकम्पमा मृत्यु हुनेको संख्या १०० नाघ्यो : उद्धार तीव्र पार्न राष्ट्रपतिको आग्रह
बेइजिङ, ३ पुस : चीनको गान्सु छिङआइ प्रान्तमा गएको ६.२ म्यागनेच्युडको शक्तीशाली भूकम्पमा परी कम्तीमा १११ जनाको ज्यान गएको सरकारी सञ्चार माध्यामहरूले जनाएका छन् । उनीहरूका अनुसार सोमबार राति गान्सु…
चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प : ८६ जनाको मृत्यु
बेइजिङ, ३ पुस : चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८६ पुगेको छ । सरकारी सञ्चार माध्यम सिन्ह्वाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै जनाएअनुसार…
इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते
कोनाक्री, गिनी, २ पुस :गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा सोमबार बिहानै आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन् । आगलागीपछि बाक्लो…
भारतीय संसदका ७८ सांसद निलम्बित
नयाँ दिल्ली, २ पुस : विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय…
भारतीय कारखानामा विस्फोट, नौ जनाको मृत्यु
नयाँदिल्ली, १ पुस : भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको सरकारले जनाएको छ । महाराष्ट्र राज्यको…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२






