अन्तर्राष्ट्रिय
युरो कपमा इंग्ल्याण्डलाई हराएको स्पेनले मनायो विजयी उत्सव
काठमाडौँ, ३ साउन : स्पेनको राष्ट्रिय टोलीले युरोपियन च्याम्पियनसिपमा आफ्नो विजयको उत्सव मनाएको छ । गत आइतबार राती बर्लिनमा भएको खेलमा इङ्ल्याण्डलाई २–१ ले हराएर प्रतियोगितामा सात वटै खेल जितेको टोली…
इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने हजबुल्लाहको चेतावनी
बेरूत (लेबनान), २ साउन : हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिनुभएको छ । “यदि…
जबरजस्ती नसबन्दी गरिएका पीडितसँग माफी माग्दै जापानी प्रधानमन्त्री
टोकियो, २ साउन : जापानका प्रधानमन्त्रीले बुधबार सन् १९४८ देखि १९९६ को बिचमा यूजेनिक्स कानुनअन्तर्गत हजारौं मानिसहरूलाई जबरजस्ती नसबन्दी गरिएकोमा पीडितहरूसँग माफी माग्नुभएको छ । “युजेनिक्स कानुन लागु गरेकोमा सरकारले ठुलो…
इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचासँगै गाजामा घातक हमला
गाजा, २ साउन : प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले घोषणा गरेको युद्धविराम योजनाको आशा पछि हमासमाथि दबाब बढाउने वाचा गरेसँगै इजरायलले बुधबार गाजामा पुनः हवाई आक्रमण गर्यो । हमासका राजनीतिक नेता इस्माइल…
इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार
तेहरान, २ साउन : पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले बुधबार अस्वीकार गरेको छ । अमेरिकी अधिकारीहरूले पूर्व राष्ट्रपति विरुद्ध…
अफगानिस्तानमा वर्षा र असिनाका कारण ३५ जनाको मृत्यु, २३० घाइते
काबुल (अफगानिस्तान), २ साउन : अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाका कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले…
एमएच १७ विमान खसालिएको घटनामा रुस जवाफदेही
सिड्नी, २ साउन : अस्ट्रेलियाले बुधबार सन् २०१४ मा झण्डै ३०० जनाको ज्यान जाने गरी मलेसियन एयरलाइन्सको एमएच १७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ । सन् २०१४,…
रुवाण्डामा कागामे चौथो कार्यकालका लागि निर्वाचित
किगाली (रुवाण्डा), १ साउन : रुवाण्डाका राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि चुनावमा ९९.१५ प्रतिशत मतसहित निर्वाचित हुनुभएको छ । जहाँ दुई प्रतिद्वन्द्वीलाई मात्र चुनाव लड्न अनुमति दिइएको थियो । मतदान…
अमेरिकामा चारजनामा बर्डफ्लुको सङ्क्रमण पुष्टि
लस एन्जलस, १ साउन : कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ । सङ्क्रमित चारैजना एक व्यावसायिक…
रुस–युक्रेन युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह
वासिङ्टन डीसी, १ साउन : मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






