अन्तर्राष्ट्रिय
रुस–युक्रेन युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह
वासिङ्टन डीसी, १ साउन : मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ…
विद्यार्थी समूहबीचको झडपमा बङ्गलादेशमा एक सयजना घाइते
ढाका, ३१ असार : बङ्गलादेशमा प्रतिद्वन्द्वी विद्यार्थीहरूबीच सोमबार भएको झडपमा कम्तीमा एक सय जना घाइते भएको प्रहरीले बताएको छ । प्रतिष्ठित सरकारी नोकरीका लागि कोटाको विरोध गरिरहेका प्रदर्शनकारी र सत्तारूढ पार्टीप्रति…
रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको कारागार सजाय
मस्को, ३१ असार : रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको एक अदालतले उनको अनुपस्थितिमा आठ वर्षको कारागार सजाय सुनाएको छ । न्यु योर्करमा नियमितरूपमा…
चीनको कुल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि
बेइजिङ, ३१ असार : चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) को तथ्याङ्कले देखाएको छ । चीनको जिडिपी…
राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरुका पूर्वराष्ट्रपति फुजिमोरी
लिमा, ३१ असार : पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण अमेरिकी मुलुकको निर्वाचनमा सहभागी हुने उहाँकी छोरीले आइतबार घोषणा गर्नुभएको छ । दक्षिण अमेरिकी देशको प्रमुख दक्षिणपन्थी पार्टीका…
भाजपाले डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने
नयाँदिल्ली, ३० असार : भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डाको कार्यकाल समाप्त भएको छ । उहाँको कार्यकाल सन् २०२४ को जुनसम्म लम्बिए पनि अहिले उहाँलाई सरकारभित्र महत्त्वपूर्ण जिम्मेवारी दिइएको…
जासुसीको आरोप ‘फिर्ता लिन’अस्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह
सिड्नी (अस्ट्रेलिया), २९ असार : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले शनिबार मस्कोका लागि जासुसीको आरोपमा ब्रिस्बेनस्थित दम्पतीको गिरफ्तारीमा रुसी आलोचनालाई अस्वीकार गर्दै क्रेमलिनलाई फिर्ता लिन आग्रह गर्नुभएको छ । मस्कोलाई विश्वभरि जासुसी…
म्यान्मारको याङ्गुन नदीबाट पाँच जनाको शव उद्धार
याङ्गन, २९ असार : म्यान्मारका उद्धारकर्ताहरूले व्यावसायिक केन्द्र याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका १२ वर्षीया बालिकासहित पाँच जनाको शव भेटिएको स्थानीय अग्नि नियन्त्रण सेवाले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार…
चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षणका लागि राष्ट्रपति बाइडेन तयार
वासिङ्टन डीसी, २८ असार : सहकर्मी डेमोक्र्याटहरूको पुनः निर्वाचन अभियान समाप्त गर्ने बढ्दो दबाबबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चिकित्सकले आफ्नो मानसिक स्वास्थ्यको बारेमा आएका चिन्ताहरू सम्बोधन गर्न सुझाब दिएमा…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






