अन्तर्राष्ट्रिय

राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : उपराष्ट्रपति ह्यारिस

 साउन ०८, २०८१

वासिङ्टन डिसी, ८ साउन : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताउनुभएको छ । आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस…

स्पेनका प्रधानमन्त्रीद्वारा पत्नीविरुद्धको भ्रष्टाचार मुद्दाबारे जुलाई ३० मा बयान दिने

 साउन ०७, २०८१

म्याड्रिड, ७ साउन : स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी बेगोना गोमेजको व्यापारिक लेनदेन सम्बन्धका परेकोे भ्रष्टाचार मुद्दमको प्रारम्भिक अनुसन्धानमा जुलाई ३० मा बयान दिनुहुनेभएको छ । न्यायाधीश जुआन कार्लोस…

सन् २०२४ एड्सबाट जनस्वास्थ्यमा जोखिम अन्त्य गर्ने लक्ष्य हासिल गर्न निर्णायक वर्ष : राष्ट्रसङ्घ

 साउन ०७, २०८१

जेनेभा, ७ साउन : सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रुपमा अन्त्य गर्ने लक्ष्य हासिल गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा राजनीतिक नेताहरूले यस वर्ष गर्ने निर्णय निर्णायक हुने…

बङ्गलादेशमा बिरोध प्रदर्शनका क्रममा ५०० भन्दा बढी पक्राउ : प्रहरी

 साउन ०७, २०८१

ढाका, ७ साउन : बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ…

अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन

 साउन ०७, २०८१

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ७ साउन : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नु भएको छ । उहाँले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट…

बङ्गलादेश : आरक्षणसम्बन्धी आदेश ‘गैरकानुनी’ ठहर

 साउन ०६, २०८१

ढाका, ६ साउन : बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण…

साइबरसम्बन्धी अपराध प्रकरणमा फसेका १४ भारतीय नागरिकको उद्धार

 साउन ०६, २०८१

नोमपेन (कम्बोडिया), ६ साउन : कम्बोडिया अधिकारीसँगको सहकार्यमा भारतीय दूतावासले साइबर अपराध प्रकरणमा फसेका १४ जना भारतीय नागरिकको उद्धार गरेको छ र उनीहरू चाँडै घर फर्कने भारतीय दूतावासले एक विज्ञप्तिमा जनाएको…

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेको’ ट्रम्पको भनाइ

 साउन ०६, २०८१

ग्रयाण्ड र्‍यापिड्स (संयुक्तराज्य अमेरिका), ६ साउन : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्‍यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताउनुभएको छ । अमेरिकी राष्ट्रपति…

अफ्रिका महादेशमा १५ लाख शिक्षकको अभाव

 साउन ०६, २०८१

अफ्रिका, ६ साउन : अफ्रिकामा १५ लाख शिक्षकको अभाव भएको छ । जसले महादेशको विकासमा बाधा पु र्‍य ाएको अफ्रिकी सङ्घ (एयू) का एक वरिष्ठ अधिकारीले बताउनुभयो । शिक्षा, विज्ञान, प्रविधि र आविष्कारका…

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुचारु

 साउन ०५, २०८१

पेरिस,फ्रान्स, ५ साउन : माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापी प्राविधिक अवरोधका कारण प्रभावित बैङ्क, वित्तीय संस्था, एयरलाइन्सलगायतका सेवाहरू शनिबार बिस्तारै लयमा फर्किरहेका छन् । अद्यावधिकको समयमा शुक्रबार विश्वव्यापी…