अन्तर्राष्ट्रिय
जाम्बियामा कोभिड–१९ का सङ्क्रमित बढे
लुसाका, २५ असार : जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सोमबार जाम्बियाका स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन हजार ७०…
नासाको क्यूरी मिसनले सौर्य रेडियो तरङ्ग अन्वेषण गर्ने
न्युयोर्क, २५ असार : सूर्यबाट आउने रेडियो वेव उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्यूरी) मङ्गलबार प्रक्षेपण गरिएको छ । क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६…
इन्डोनेसियामा बाढी पहिरोले ११ जनाको मृत्यु, १७ व्यक्ति बेपत्ता
जकार्ता, २४ असार : इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ११ पुग्नुका साथै १७ जना बेपत्ता भएको विपद्…
रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढी व्यक्तिको मृत्यु
किएभ, युक्रेन, २४ असार : रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा…
भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान
नयाँदिल्ली, २४ असार : प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गर्नुभएको छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित…
तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा
ह्वासियोङ (दक्षिण कोरिया), २४ असार : दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् । सियोलबाट एक घण्टा दक्षिणमा…
काश्मिरमा गोली लागी आठ जनाको मृत्यु
नयाँदिल्ली, २३ असार : भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतबार जनाएको छ । काश्मिरका प्रहरी महानिरीक्षक…
इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियनले आगामी महिना कार्यभार सम्हाल्ने
तेहरान, २३ असार : इरानका मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्रको नवौँ राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसद्समक्ष शपथ ग्रहण गर्नुहुने इरानी सञ्चारमाध्यमले आइतबार जानकारी गराएको छ । “राष्ट्रपतिको शपथ ग्रहण समारोह अगस्ट ४…
अमेरिकामा गर्मीले जनजीवन प्रभावित
न्युयोर्क, २३ असार : अमेरिकामा १३० मिलियन अर्थात् १३ करोड भन्दा बढी सर्वसाधारण तातो लहरको कारण प्रभावित भएका छन् । नेशनल वेदर सर्भिस (एनदब्लुएस) का मौसमविद् ज्याकब एशरम्यानका अनुसार बढ्दो तापक्रमले…
बङ्लादेशका प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
ढाका (बङ्गलादेश), २४ असार : बङ्लादेशका प्रधानमन्त्री शेख हसिना चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा चीनको चारदिने राजकीय भ्रमणमा बेइजिङका लागि ढाकाबाट सोमबार प्रस्थान गर्नुभएको छ । हसिनाको चीन भ्रमणले बङ्गलादेश र…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






