अन्तर्राष्ट्रिय
रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको कारागार सजाय
मस्को, ३१ असार : रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको एक अदालतले उनको अनुपस्थितिमा आठ वर्षको कारागार सजाय सुनाएको छ । न्यु योर्करमा नियमितरूपमा…
चीनको कुल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि
बेइजिङ, ३१ असार : चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) को तथ्याङ्कले देखाएको छ । चीनको जिडिपी…
राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरुका पूर्वराष्ट्रपति फुजिमोरी
लिमा, ३१ असार : पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण अमेरिकी मुलुकको निर्वाचनमा सहभागी हुने उहाँकी छोरीले आइतबार घोषणा गर्नुभएको छ । दक्षिण अमेरिकी देशको प्रमुख दक्षिणपन्थी पार्टीका…
भाजपाले डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने
नयाँदिल्ली, ३० असार : भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डाको कार्यकाल समाप्त भएको छ । उहाँको कार्यकाल सन् २०२४ को जुनसम्म लम्बिए पनि अहिले उहाँलाई सरकारभित्र महत्त्वपूर्ण जिम्मेवारी दिइएको…
जासुसीको आरोप ‘फिर्ता लिन’अस्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह
सिड्नी (अस्ट्रेलिया), २९ असार : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले शनिबार मस्कोका लागि जासुसीको आरोपमा ब्रिस्बेनस्थित दम्पतीको गिरफ्तारीमा रुसी आलोचनालाई अस्वीकार गर्दै क्रेमलिनलाई फिर्ता लिन आग्रह गर्नुभएको छ । मस्कोलाई विश्वभरि जासुसी…
म्यान्मारको याङ्गुन नदीबाट पाँच जनाको शव उद्धार
याङ्गन, २९ असार : म्यान्मारका उद्धारकर्ताहरूले व्यावसायिक केन्द्र याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका १२ वर्षीया बालिकासहित पाँच जनाको शव भेटिएको स्थानीय अग्नि नियन्त्रण सेवाले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार…
चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षणका लागि राष्ट्रपति बाइडेन तयार
वासिङ्टन डीसी, २८ असार : सहकर्मी डेमोक्र्याटहरूको पुनः निर्वाचन अभियान समाप्त गर्ने बढ्दो दबाबबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चिकित्सकले आफ्नो मानसिक स्वास्थ्यको बारेमा आएका चिन्ताहरू सम्बोधन गर्न सुझाब दिएमा…
केजरीवाललाई सवोच्च अदालतबाट मिल्यो जमानत आदेश
नयाँदिल्ली, २८ असार : सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तःशुल्क छुटसम्बन्धी नीतिसम्बन्धमा अन्तरिम जमानत आदेश दिएको छ । न्यायाधीश सञ्जीव खन्नाको नेतृत्वमा…
गाजामा इजरायली कारबाहीमा ३२ जनाको मृत्यु
गाजा २८ असार : इजरायली आक्रमणले गाजा पट्टीमा थप ३२ जनाको ज्यान लिएको हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रकोस्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । इजरायलको हमाससँगको युद्ध नौ महिनादेखि जारी छ ।…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






