अन्तर्राष्ट्रिय
गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो– हमास
गाजा पट्टी (प्यालेस्टिनी क्षेत्रहरू), १० पुस (रासस/एएफपी) : हमासले बुधवार इजरायलमाथि गाजामा भइरहेको युद्धमा युद्धविराम सम्झौतालाई ढिलाइ गराउने ‘नयाँ सर्तहरू’ थोपरेको आरोप लगाएको छ । यद्यपि उसले वार्ता अझै जारी…
फ्रान्समा रेल चालकको आत्महत्याले रेल सेवा अवरुद्ध
पेरिस, १० पुस (रासस/एएफपी) : एक रेल चालकले ड्युटीमा रहँदा गरेको आत्महत्याले रेल यातायातमा व्यापक ढिलाइ भएको फ्रान्सको रेल सञ्चालक एसएनसिएफले बुधबार जनाएको छ । मङ्गलबारदेखि बुधबारसम्म फैलिएको पेरिस र…
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
अस्ताना, कजाकिस्तान, १० पुस (रासस/एएफपी) : अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन्…
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता
न्यूयोर्क,१० पुस, (रासस/एएनआई) : संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वका बीच धेरै क्षेत्रमा अनिकाल अवस्थाको चेतावनी दिनुभएको छ । एकीकृत खाद्य सुरक्षा…
टर्कीएमा बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते
अङ्कारा,१० पुस, (रासस/सिन्ह्वा) : उत्तरपश्चिम टर्कीएमा बुधबार बिहान भएको सवारी दुर्घटनामा कम्तीमा २६ विद्यार्थी घाइते भएका छन् । यसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको राष्ट्रिय सार्वजनिक प्रसारक टीआरटीले जनाएको छ…
कजाकिस्तानमा एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त, २५ जनाको जीवितै उद्धार
अस्ताना, कजाकिस्तान, १० पुस (रासस/एएफपी) : कजाकिस्तानमा ६७ यात्रुसहित उडेको एक विमान बुधबार दुर्घटनाग्रस्त भएको छ । कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जना जीवितै अवस्थामा उद्धार…
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु
काबुल, १० पुस (रासस/एएफपी) : अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन् । ”प्रवक्ता जबीहुल्लाह मुजाहिदले…
इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो
तेहरान,१० पुस, (रासस/एएनआई) : इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि…
हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिवद्धता
टोकियो,१० पुस, (रासस/एएनआई) : जापान सरकारले मङ्गलबार आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन कम गर्ने योजनालाई स्वीकृत गरेको छ । वातावरण मन्त्रालय तथा अर्थ, व्यापार तथा…
जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य
टोकियो,१० पुस, (रासस/सिन्ह्वा) : जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू बृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन येन (लगभग २८६ बिलियन अमेरिकी…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






