अन्तर्राष्ट्रिय
गाजामा नागरिकको अवस्था ‘असहनीय’
संयुक्त राष्ट्रसङ्घ, १२ कात्तिक : गाजापट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेर्रेस ‘स्तब्ध’ भएको उहाँका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।…
व्यापारिक सम्बन्ध विस्तारका लागि स्पेनी प्रधानमन्त्री भारतमा
नयाँदिल्ली, १२ कात्तिक : स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा स्वागत गर्नुभएको छ । यसअघि स्पेनी प्रधानमन्त्रीका रूपमा होजे लुइस रोद्रिगेज झपातेरोले भारत भ्रमण गर्नुभएको थियो भने…
जापानमा आइतबार मतदान, एलडिपीलाई बहुमत जोगाउन कठिन
टोकियो, ११ कात्तिक : जापानमा आइतबार भएको निर्वाचनमा नयाँ प्रधानमन्त्री शिगेरु इशिबा र उहाँको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) ले सन् २००९ यताकै सबैभन्दा खराब नतिजाको सामना गर्नुपर्ने निर्वाचन सर्वेक्षणहरूले देखाएका छन्…
‘ट्रम्पले जित्ने आशामा नेतन्याहू’
जेरुसेलम, ११ कात्तिक :अमेरिकी राष्ट्रपतिको चुनाव नजिबिँदै गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गर्नुभएको उहाँका अभिव्यक्तिले पुष्टि गरेका छन् । नेतन्याहूका लागि ट्रम्पको अन्तिम कार्यकाल…
अस्ट्रेलियामा विमान दुर्घटनामा हुदाँ दुई जनाकोे मृत्यु
सिड्नी( अस्ट्रेलिया), १० कात्तिक (रासस/सिन्ह्वा) : अस्ट्रेलियाको सिड्नी देखि दक्षिणपश्चिम क्षेत्रमामा शनिबार भएको विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ ।…
इजरायलद्वारा इरानमा क्षेप्यास्त्र आक्रमण
जेरुसेलम, १० कात्तिक (रासस / एएफपी) : इजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको बताएको छ । इजरायली सेनाले आफ्नो आक्रमणले इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र…
चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण
सिच्याङ (चीन), ७ कात्तिक (रासस/सिन्ह्वा) : चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ उपग्रहहरूको नयाँ समूहलाई स्थापित गर्न बुधबार लङ मार्च–२ सी वाहक रकेट प्रक्षेपण गरेको छ । याओगन–४३ ०३ समूहका उपग्रहहरूलाई बिहान…
पाँच वर्षपछि मोदी र सीबीच पहिलो द्विपक्षीय वार्ता
कजान (रुस), ७ कात्तिक (रासस/एएफपी) : भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबीच भएको…
फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु, हजारौँ विस्थापित
मनिला, ७ कात्तिक (रासस/एएफपी) : फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थाति भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका…
लेबनानमा इजरायली हवाई आक्रमणमा १० को मृत्यु
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा बुधबार बिहान १० जनाको मृत्यु भएको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ । एनएनएका अनुसार इजरायली लडाकू विमानहरूले बिहानै नबातिह जिल्लाको माफदौन गाउँमा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






