अन्तर्राष्ट्रिय

भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै

 कार्तिक ०४, २०८१

नयाँदिल्ली, ४ कात्तिक (रासस/एएफपी) : भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका…

इजरायली हमलामा गाजामा ७० को मृत्यु, तथ्याङ्क ‘अतिरञ्जित’ भएको इजरायलको भनाइ

 कार्तिक ०४, २०८१

तेल अभिव, ४ कात्तिक (रासस एएनआई) : उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा ७३ जनाको मृत्यु भएको र धेरैजना भग्नावशेषमुनि पुरिएको आशङ्का गरिएको अल जजिराले जनाएको छ । उद्धार…

६० वर्षकी ह्यारिसलाई ट्रम्पको उमेरबारे कुरा गर्न रुचि

 कार्तिक ०४, २०८१

अटलान्टा, ४ कात्तिक (रासस/एएफपी) : अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति उम्मेदवार बन्नुभएका ७८ वर्षीय डोनाल्ड ट्रम्पसँगको कडा चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कमला ह्यारिस आइतबार ६० वर्ष पुग्दै हुनुहुन्छ । उमेर…

खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण

 कार्तिक ०४, २०८१

बेरुत, ४ कात्तिक (रासस/एएफपी) : इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन…

इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु

 कार्तिक ०३, २०८१

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु भएका छन् ।मृत्यु हुनेमा २१ जना महिला समेत रहेका छन् । बम विष्फोटमा ८५ जनाभन्दा बढी…

हमास प्रमुखको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा जानकारी

 कार्तिक ०२, २०८१

प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको…

विद्यार्थीको प्रदर्शनपछि शुक्रबार शैक्षिक संस्था बन्द गर्न पाकिस्तानी प्रशासनको निर्देशन

 कार्तिक ०२, २०८१

फ्रान्स, २ कात्तिक (रासस/एएफपी) : पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबारका लागि सबै शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन्। पूर्व प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म समावेश गरिएको…

हमासद्वारा नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि

 कार्तिक ०२, २०८१

दोहा, २ कात्तिक (रासस/एएफपी) : प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ । इजरायलले उहाँको मृत्युको घोषणा गरेको एक दिनपछि…

पूर्वी टर्की ५.९ म्याग्निच्युडको भूकम्प

 असोज ३०, २०८१

इस्तानबुल, ३० असोज (रासस/एएफपी) : पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन । कम्पन बिहान…

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा १४० भन्दा बढीको मृत्यु

 असोज ३०, २०८१

उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो…