अन्तर्राष्ट्रिय
उत्तर कोरियाको उल्लङ्घनको अनुगमन गर्न नयाँ प्रतिबन्ध अनुगमन टोली
सोल, ३० असोज (रासस/एएफपी) : दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानसहित ११ देशले उत्तर कोरियाको प्रतिबन्ध उल्लङ्घनको अनुगमन गर्न नयाँ संयुक्त संयन्त्र सुरु गर्ने सोलको विदेश मन्त्रालयले बुधबार बताएको…
राष्ट्रसङ्घीय शरणार्थी प्रमुखद्वारा गाजामा अनिकालको ‘वास्तविक जोखिम’ को चेतावनी
बर्लिन, ३० असोज (रासस/एएफपी) : अमेरिकाले इजरायललाई गाजा क्षेत्रमा सहयोग वितरण सुधार गर्न चेतावनी दिएको एक दिनपछि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनआरडब्लुए) का प्रमुख फिलिप लाजारिनीले बुधबार गाजामा…
विश्वविद्यालयको आगामी प्रमुख बन्न अक्सफोर्डद्वारा ३८ उम्मेदवारको घोषणा
लन्डन, ३० असोज (रासस/एएफपी) : बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बुधबार आफ्नो अर्को चान्सलर बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा रहेको बताएको छ । तथापि हाल जेलमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ती प्रतिस्पर्धीमा…
एयरबसले आफ्नो अन्तरिक्ष विभागमा २५०० सम्म रोजगारी कटौती गर्ने
पेरिस, ३० असोज (रासस/एएफपी) : एयरबसले आफ्नो सङ्घर्षरत उपग्रह विभागमा दुई हजार पाँच सयसम्म रोजगारी कटौती गर्ने योजना बनाएको एक स्रोतले बुधबार जानकारी दिएको छ । यो युरोपेली एयरोस्पेस उद्योगका…
नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा करिब १०० को मृत्यु
कानो (नाइजेरिया), ३० असोज (रासस/एएफपी) : उत्तरी नाइजेरियामा एउटा इन्धन ट्याङ्कर विस्फोट हुँदा करिब एक सय जनाको मृत्यु र ५० जना घाइते भएको प्रहरीले बुधबार बताएको छ । प्रहरी प्रवक्ता…
बम राखिएको हल्लापछि भारतीय आकाश एयरको विमान ‘डाइभर्ट’ गरियो
भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी बेङ्गलोरका लागि उडेको विमानमा बम राखिएको चेतावनीपछि बुधबार एक भारतीय यात्रुवाहक विमानलाई ‘डाइभर्ट’ गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट दक्षिणी शहर बेङ्गलोरका लागि उडेको अकाश…
पाकिस्तान लगायत १२ देशका २० लाख बालबालिकामा कुपोषणको गम्भीर समस्या : युनिसेफ
विश्वका विभिन्न मुलुकका २० लाख बालबालिका कोषको अभावका कारण गम्भीर कुपोषणको जोखिममा रहेको युनिसेफले जनाएको छ । युनिसेफका अनुसार पाकिस्तानसहित १२ देशमा जीवन रक्षाका लागि कोषको अभावका कारण बालबालिकाले मृत्युको…
इजरायलले पुन: आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने इरानको भनाइ
इरानका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेससमक्ष इजरायलको मिसाइल आक्रमणको बदलामा तेहरान ‘निर्णायक र खेदजनक’ प्रतिक्रियाका लागि तयार रहेको जनाउदै राष्ट्रसङ्घलाई कारबाही गर्ने आग्रह गरेको छ । इरानले आफ्ना…
हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी
इजरायलले मङ्गलबार हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ । इजरायली रक्षा बलले हिजबुल्लाहको युनिट १२७ लाई नष्ट गर्ने बताएको केही घण्टापछि वाचा गरेपछि युएभी कमान्डरको मृत्यु…
इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको छ । इजरायली सैन्य आदेशको केही समयपछि लेवनानको राजधानीको हारेट ह्रीक क्षेत्रका…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






