अन्तर्राष्ट्रिय
साढे १४ करोड तलब भएका बैंकर पारस शाह–स्यान्डविच चोरीको आरोपमा बर्खास्त
काठमाडौं, माघ २२ । कार्यालयबाट स्यान्डविच चोरेपछि एक उच्च ओहदाका बैंकरलाई कम्पनीको जागिरबाट हात धुनुपरेको छ । ३१ वर्षीय पारस शाह बर्सेनि साढे १४ करोड रुपैयाँभन्दा बढी कमाउँथे । उनलाई यो…
उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु
अफगानिस्तान, २१ माघ । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उहाँका एक जना सहयोगीसहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको…
नेपाली अधिकारीलाई ४ करोड घूस दिएको एयरबसद्वारा स्वीकार
माघ २१, काठमाडौँ । एयरबसले नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ (३ लाख ४० हजार युरो ) घूस दिएको स्वीकार गरेको छ । युरोपेली एरोस्पेस कम्पनी, एयरबसले नेपाल एयरलाइन्स…
कोरोनाबाट हङकङमा पनि १ को मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
हङकङ, २१ माघ : विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नुभएको छ । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा…
बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा बाहिरियो
लण्डन, १८ माघ : करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ । युरोपियन युनियनको सदस्यबाट बेलायतबाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर…
चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ प्रभावित
बेइजिङ, १८ माघ : विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको सङ्ख्या शनिबारसम्ममा २५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको सङ्ख्या भने ११ हजार…
उहानमै ७० भन्दा बढी कोरोना भाइरसको उपचार केन्द्र
उहान, १७ माघ : मध्यचीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको सङ्क्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ । उहानको बाहिरका इलाकामा आपतकालीन प्रयोगका लागि…
चीनमा १०६ को मृत्यु, चार हजारभन्दा बढी संक्रमित
बेइजिङ, १४ माघ : चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार…
बोडो समूहसँग सम्झौतापछि आसाममा शान्तिको आशा
नयाँदिल्ली, १४ माघ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले हिँसात्मक विद्रोह अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले बोडोल्यान्ड राज्यको माग…
कारोना भाइरसको प्रकोपबाट १०० को मृत्यु, चार हजार बढी संक्रमित
बेइजिङ, १४ माघ : कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १०० नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १०६ जना मृत्यु भएको…






