अन्तर्राष्ट्रिय
अफगानिस्तानमा ११० जना कोरोना भाइरस सङ्क्रमित
काबुल, चैत १५ : विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ । थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड¬–१९ सङ्क्रमित व्यक्ति ११०…
विश्वभर करिब २५ हजारको मृत्यु, पाँच लाख ५० हजारमा संक्रमित
पेरिस, चैत १४ : विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण…
बेलायती प्रधानमन्त्री र स्वास्थ्यमन्त्री पनि सङ्क्रमित भएको पुष्टि
लण्डन, चैत १४ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । प्रधानमन्त्री जोनसनको कार्यालय डाउनिङ्ग स्ट्रीटका अनुसार जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको…
मुम्बईमा ८६ वर्षीय चिकित्सकको कोरोनाले मृत्यु, महाराष्ट्रमा १५३ संक्रमित
काठमाडौं, चैत १४ : भारतको मुम्बईमा एकजना ८६ वर्षीय चिकित्सकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । मुम्बईस्थित सैफी अस्पतालमा कार्यरत चिकित्सकको शुक्रबार मृत्यु भएको हो । अस्पतालले एक वक्तब्य…
इटालीमा संक्रमित ८० हजार, मृतक आठ हजार नाघ्यो
काठमाडौं, चैत्त १४ : विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणले इटालीमा आठ हजार १६५ जनाको मृत्यु भएको छ । इटालीमा कोभिड–१९ संक्रमितको संख्या ८० हजार ४३९ रहेको छ ।…
कोरोना संक्रमित इटालीका १०१ वर्षीय वृद्ध उपचारपछि घर फर्किए
काठमाडौं, चैत १४ : इटालीमा कोभिड–१९ बाट संक्रमित एकजना १०१ वर्षीय पुरुष अस्पतालबाट निको भई घर फर्किनुभएको छ । इटालीको रिमिनि शहरका उपप्रमुख ग्लोरिया लिसिले कोभिड–१९ बाट संक्रमित वृद्धको उपचार…
कोरोना भाइरस : अमेरिकामा सङ्क्रमण तीव्र
काठमाडौँ, चैत १३ : कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन्…
कोरोना भाइरसविरूद्ध विश्व समुदायबीच सहकार्य जरुरी : राष्ट्रसंघ महासचिव
संयुक्त राष्ट्रसंघ, चैत १३ : संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सबै विश्वसमुदायबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । एन्टोनियो गुटेर्रेसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त…
भारतद्वारा गरिब, श्रमिकका लागि १.७ लाख करोडको राहत प्याकेज
नयाँ दिल्ली, चैत १३ : भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार कोरोनाभाइरस (कोभिड–१९) को महामारीको प्रभावलाई कम गर्न २१ दिने देशव्यापी तालाबन्दीमा गरिब र आप्रवासी श्रमिकका लागि लक्षित गरी बिहीबार राहत…
करिब ६ सय यूरोपेली पर्यटक स्वदेश फिर्ता हुँदै
नयाँ दिल्ली, चैत १३ : भारत सरकारले कोरोना भाइरस (कोभिड १९) महामारीको संक्रमणका कारण सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकै अवस्थामा जर्मन सरकारको अनुरोधमा कतार एअरलाई दुई विशेष (चार्टर्ड) उडानको…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






