अन्तर्राष्ट्रिय

कोभिड–१९ बाट इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमित १ लाख नाघ्यो

 चैत १५, २०७६

जेनेभा, चैत १५ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको…

 चैत १५, २०७६

न्युयोर्कबाट आएकालाई यात्रामा प्रतिवन्ध न्युयोर्क, चैत १५ : अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ । अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र साउथ क्यार्रोलिना राज्यमा यस्तो व्यवस्था…

अफगानिस्तानमा ११० जना कोरोना भाइरस सङ्क्रमित

 चैत १५, २०७६

काबुल, चैत १५ : विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ । थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड¬–१९ सङ्क्रमित व्यक्ति ११०…

विश्वभर करिब २५ हजारको मृत्यु, पाँच लाख ५० हजारमा संक्रमित

 चैत १४, २०७६

पेरिस, चैत १४ : विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण…

बेलायती प्रधानमन्त्री र स्वास्थ्यमन्त्री पनि सङ्क्रमित भएको पुष्टि

 चैत १४, २०७६

लण्डन, चैत १४ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । प्रधानमन्त्री जोनसनको कार्यालय डाउनिङ्ग स्ट्रीटका अनुसार जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको…

मुम्बईमा ८६ वर्षीय चिकित्सकको कोरोनाले मृत्यु, महाराष्ट्रमा १५३ संक्रमित

 चैत १४, २०७६

काठमाडौं, चैत १४ : भारतको मुम्बईमा एकजना ८६ वर्षीय चिकित्सकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । मुम्बईस्थित सैफी अस्पतालमा कार्यरत चिकित्सकको शुक्रबार मृत्यु भएको हो । अस्पतालले एक वक्तब्य…

इटालीमा संक्रमित ८० हजार, मृतक आठ हजार नाघ्यो

 चैत १४, २०७६

काठमाडौं, चैत्त १४ : विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणले इटालीमा आठ हजार १६५ जनाको मृत्यु भएको छ । इटालीमा कोभिड–१९ संक्रमितको संख्या ८० हजार ४३९ रहेको छ ।…

कोरोना संक्रमित इटालीका १०१ वर्षीय वृद्ध उपचारपछि घर फर्किए

 चैत १४, २०७६

काठमाडौं, चैत १४ : इटालीमा कोभिड–१९ बाट संक्रमित एकजना १०१ वर्षीय पुरुष अस्पतालबाट निको भई घर फर्किनुभएको छ । इटालीको रिमिनि शहरका उपप्रमुख ग्लोरिया लिसिले कोभिड–१९ बाट संक्रमित वृद्धको उपचार…

कोरोना भाइरस : अमेरिकामा सङ्क्रमण तीव्र

 चैत १४, २०७६

काठमाडौँ, चैत १३ : कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन्…

कोरोना भाइरसविरूद्ध विश्व समुदायबीच सहकार्य जरुरी : राष्ट्रसंघ महासचिव

 चैत १३, २०७६

संयुक्त राष्ट्रसंघ, चैत १३ : संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सबै विश्वसमुदायबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । एन्टोनियो गुटेर्रेसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त…