अन्तर्राष्ट्रिय

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो, ६४ को मृत्यु

 चैत २७, २०७६

इस्लामावाद, चैत २७ : कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३३२ पुगेको…

क्लिन्टन प्रकरणमा जोडिएकी लिन्डा ट्रिपको निधन

 चैत २७, २०७६

वासिङ्टन, चैत २७ : अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आउनु भएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट…

अमेरिकामा एकैदिन १९२२ को मृत्यु, ३३ हजारभन्दा बढी संक्रमित

 चैत २७, २०७६

वासिङ्टन, चैत २७ : अमेरिकामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण लगातार बढिरहेको छ । जोन होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा बुधबार मात्रै थप ३३ हजार ३ सय २३ जनामा कोरोना संक्रमण भएको छ ।…

भारतमा बढ्दै कोरोना भाइरसका संक्रमित

 चैत २७, २०७६

मुम्बइ, चैत २७ : भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा…

केजरीवाल नयाँ दिल्लीका उच्च अधिकारीसँग छलफल गर्दै

 चैत २७, २०७६

नयाँ दिल्ली, चैत २७ : भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लाग्नुभएको छ । उहाँले बिहीबार अपरान्ह भारतमा र विशेषगरी…

कोरोना संक्रमणबाट विश्वभर १५ लाख १९ हजार ४४२ संक्रमित

 चैत २७, २०७६

जेनेभा, चैत २७ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि ८८ हजार ५४३ को मृत्यु भएको…

अमेमेरिकामा बेरोजगारी चुलियो : एक करोड अमेरिकी बेरोजगार

 चैत २७, २०७६

न्युयोर्क, चैत २७ : पछिल्लो दुई हप्तामा १ करोड अमेरिकीले बेरोजगारी भत्ताको फर्म भरिसकेका छन् । अमेरिकाको अर्थतन्त्र कता गइरहेको छ भन्ने कुरा यसबाट नै स्पष्ट हुन्छ । कोरोना भाइरसका…

कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र…

विश्वभर १५ लाख संक्रमित, ८८ हजारले ज्यान गुमाए

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार…

भारतमा मृतक संख्या १ सय ४९, संक्रमित ५२ सय

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : भारतमा एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना बढेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार रातिसम्म कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार दुई…