अन्तर्राष्ट्रिय
कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था
सउल, वैशाख ३ : कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान…
भारतमा कोभिड १९ संक्रमित १० हजार, ३३९ को मृत्यु
नयाँँ दिल्ली, वैशाख २ : भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् । त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ३६३…
विश्वभरी १९ लाख २६ हजार बढी सङ्क्रमित, १ लाख १९ हजार बढी मृत्यु
जेनेभा, वैशाख २ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को…
अमेरिकामा आँधीबाट ३० जनाभन्दा बढीको मृत्यु
च्याट्सवर्थ, वैशाख २ : कोरोनाभाइरसको महामारी जारी रहेकै अवस्थामा संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस…
मुद्राकोषले ऋण भुक्तानीको समयावधि ६ महिना थप्यो
राष्ट्रसंघ, न्यूयोर्क, वैशाख २ : अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना…
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
काठमाडौं, वैशाख २ : दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४…
भारतले वैशाख २१ गतेसम्मका लागि लकडाउन लम्ब्यायो
नयाँ दिल्ली, वैशाख २ : भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा…
‘स्वाइनफ्लुभन्दा कोरोना १० गुणा खतरनाक, भ्याक्सिनविना रोक्न कठिन’
काठमाडौं, वैशाख २ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ ।…
भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्वोधन गर्ने
नयाँ दिल्ली, वैशाख १ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्वोधन गर्नुहुने भएको छ । सरकारले लागु गरेको २१ दिने देशव्यापी लकडाउनको अन्तिम दिन भएकाले उहाँले मंगलबार सम्वोधन…
विश्वभर १८ लाख ६७ हजार संक्रमित, एक लाख १५ हजारको मृत्यु
पेरिस, वैशाख १ : कोरोनाभाइरसबाट विश्वभर संक्रमितको व्यक्तिको संख्या १८ लाख ६७ हजार १३० पुगेको विभिन्न स्रोतहरूबाट एएफपीले प्राप्त गरेको सूचनाबाट पुष्टि भएको छ । संक्रमणका कारण सोमबार साँझसम्ममा विश्वभर…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






