अन्तर्राष्ट्रिय

चीनबाट तीन लाख टेस्ट किट भारतमा

 बैशाख ०७, २०७७

नयाँदिल्ली, वैशाख ७ : चीनको ग्वान्झोओबाट शनिबार भारतीय विशेष बिमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री (एन्टीबडी टेस्ट किट) भारत ल्याइएको छ । यी टेस्ट किट भारतीय राज्यहरु…

चीन र दक्षिण कोरियामा नयाँ संक्रमित घटे

 बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : चीन र दक्षिण कोरियामा आइतबार कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । चीनको नेसनल हेल्थ कमिशनले आइतबार केवल १६ नयाँ संक्रमित…

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो

 बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय…

जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार

 बैशाख ०७, २०७७

टोकियो, वैशाख ७ : जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या १० हजार…

भारतमा १४ हजार ३७८ संक्रमितमध्ये चार हजार २९१ मर्कजसँग सम्बन्धित

 बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : भारतीय स्वास्थ्य मन्त्रालयले १४ हजार ३७८ जना कोरोनाभाइरस संक्रमितमध्ये चार हजार २९१ संक्रमित दिल्लीको निजामुद्दीन क्षेत्रमा सञ्चालित मर्कज समारोहसँग सम्बन्धित रहेको जनाएको छ । गत् मार्च…

विश्वभर संक्रमित २२ लाख ५८ बढी, मृतक १ लाख ५४ हजार नाघ्यो

 बैशाख ०६, २०७७

जेनेभा, वैशाख ६ : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो…

भारतले दक्षिण अफ्रिकालाई औषधी सहयोग गर्ने

 बैशाख ०६, २०७७

नयाँ दिल्ली, वैशाख ६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाबीच शुक्रबार फोनमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका राष्ट्रपति…

भारतमा ‘कोविड १९’संक्रमितको संख्या १४ हजार नाघ्यो, महाराष्ट्र अत्यन्त प्रभावित

 बैशाख ०६, २०७७

नयाँ दिल्ली, वैशाख ६ : गएको २४ घन्टायता भारतमा ९९१ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार…

भारतमा कोरोना संक्रमण वृद्धि दरमा ४० प्रतिशतले कमी

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : भारतमा कोभिड–१९ संक्रमणको दरमा कमी आएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अप्रिल एकपछि करिब ४० प्रतिशतले दैनिक थपिने संक्रमितको संख्यामा कमी आएको छ । प्रत्येक तीन…

कोरोनाले एक लाख ५४ हजारको मृत्यु, २२ लाख बढी संक्रमित

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : विश्वब्यापी महामारी घोषणा गरिएको कोरोनाभाइरसको संक्रमणले मृत्यु हुने एक लाख पचास हजार नाघेको छ । शनिबार बिहानसम्म कोरोनाभाइरस संक्रमणले मृत्यु हुनेको संख्या एक लाख ५४ हजार…