अन्तर्राष्ट्रिय
अमेरिकामा ग्रिनकार्ड, अस्थायी भिसा प्रक्रिया दुई महिनाका लागि स्थगित
वासिङ्टन, वैशाख १० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको छ । कोरोनाभाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि…
फेसबुकले भारतीय रिलायन्स कम्पनीको जियोमा लगानी गर्ने
मुम्बई, वैशाख १० : सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब…
कोरोना भाइरसका कारण भोकमरीको समस्या दोब्बर हुनसक्ने : राष्ट्रसंघ
पेरिस, वैशाख ९ : कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ । कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव…
अमेरिकी तेल बजारमा सुधार, तर बजारमा अस्थिरता जारी
सिंगापुर, वैशाख ९ : ऋणात्मक अवस्थामा पुगेको अमेरिकी तेलको मूल्यमा मंगलबार सुधार आई धनात्मक भएको छ । कोरोनाभाइरस महामारीका कारण तेलको विश्व बजारमा माग घटेपछि तेलको मूल्यमा पनि गिरावट आइरहेको…
युरोपमा मात्र १ लाख बढीको मृत्यु, ११ लाख १९ हजार बढी संक्रमित
जेनेभा, वैशाख ९ : कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु…
भारतमा कोविड–१९ संक्रमितको संख्या १८ हजार ५०० नाघ्यो
नयाँ दिल्ली, वैशाख ९ : गएको २४ घन्टायता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मङ्गलबार जनाइएको छ । मङ्गलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का…
अमेरिकी तेलको मूल्य पहिलोपटक ऋणात्मक
काठमाडौं, वैशाख ९ : अमेरिकी तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक भएको छ । बीबीसीका अनुसार मई महिनामा भण्डारण क्षमता नै नरहने त्रासका बीच तेल उत्पादकले खरिदकत्र्तालाई पैसा तिरेको छ ।…
आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा
वासिङ्टन, वैशाख ९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसका कारण संयुक्तराज्य अमेरिकामा प्रवेश गर्न चाहनेहरुका लागि दिँइदै आएको “आप्रवासन भिसा” अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताउनुभएको…
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या १७ हजार नाघ्यो
नयाँ दिल्ली, वैशाख ८ : गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको…
विश्वभर कोरोनाभाइरस संक्रमित २४ लाखभन्दा बढी, मृतकको संख्या १ लाख ६५ हजार पुग्यो
जेनेभा, वैशाख ८ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






