स्वास्थ्य/जीवनशैली

जुम्लाका स्थानीय तहका एम्बुलेन्सबाट बिरामीलाई राहत

 जेठ ०४, २०८०

जुम्ला, ४ जेठ : जुम्लाका स्थानीय तहले एम्बुलेन्स सञ्चालनमा ल्याएपछि बिरामीलाई राहत मिलेको छ । सदरमुकाम खलङ्गाबाट टाढा मानिने सिञ्जाका तीन स्थानीय तह हिमा, कनका सुन्दरी र सिञ्जा गाउँपालिकाले एम्बुलेन्सन…

टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन मन्त्रालयको आग्रह

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड रोगबाट बच्नका लागि सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले फोहर गर्दा टाइफाइड लाग्ने भएकाले सरसफाइमा…

एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ । सङ्घ, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा…

सुनसरीमा २२ सय जनाको निःशुल्क आँखा जाँच

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर…

नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल एमएसआई नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै…

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

 जेठ ०४, २०८०

वीरगञ्ज, ४ जेठ : पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर प्रसूति सेवा केन्द्र र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँबस्तीमै…

काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान

 जेठ ०४, २०८०

काभ्रे, ४ जेठ : विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम…

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

 जेठ ०४, २०८०

नवलपुर, ४ जेठ : उमेरले बुढ्यौली लागेपछि हिँडडुलमा समस्या हुने भए पनि गाउँघरमै स्वास्थ्य सेवा पाउँदा गैँडाकोटका ८६ वर्षीय नारायणप्रसाद सापकोटा दङ्ग हुनुहुन्छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिका–८ कार्यालयले ज्येष्ठ…

उमेर नपुग्दै आमा बन्दाका चुनौती

 जेठ ०३, २०८०

देउखुरी, ३ जेठ (रासस) : घोराही उपमहानगरपालिका–३ की सुष्मा विकले कक्षा ८ मा पढ्दापढ्दै भागेर बिहे गर्नुभयो । घरपरिवारलाई खबरै नगरी बिहे गर्दा घरपरिवारले सोधिखोजी गरे । बिहे भएको एक…

न्याम्सको निमित्त उपकुलपतिमा प्राडा बस्नेत

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा प्राडा भूपेन्द्रकुमार बस्नेत नियुक्त हुनुभएको छ । यसैगरी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर…