स्वास्थ्य/जीवनशैली

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

 कार्तिक २२, २०८२

काठमाडौँ, २१ कात्तिक : काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य…

सात हजार बढीमा डेङ्गु पुष्टि, छ सङक्रमितको मृत्यु

 कार्तिक १८, २०८२

काठमाडौं, १७ कात्तिक : देशका ७५ जिल्लाबाट सात हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार सात हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ…

‘स्वास्थ्य, सन्तुलन र शान्तिको मार्ग – योग अभ्यास’

 कार्तिक १२, २०८२

आधुनिक जीवनशैलीको व्यस्तता, तनाव र अनियमित दिनचर्याले मानिसलाई शारीरिक र मानसिक रूपमा थकित बनाइरहेको आजको समयमा “योग” एउटा प्राकृतिक उपचार र सन्तुलित जीवनको बाटो बनेको छ । योग अब केवल…

अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव

 कार्तिक ०९, २०८२

विराटनगर, ८ कात्तिक : विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिनुभयो । दुई दिनमै निको भयो । तर केही…

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

 कार्तिक ०८, २०८२

काठमाडौँ, ७ कात्तिक : प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण…

तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

 कार्तिक ०२, २०८२

दमौली (तनहुँ), १ कात्तिक : यहाँ थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले…

शिविरबाट एक हजार ३७५ लाभान्वित

 असोज २८, २०८२

गलकोट (बागलुङ), २८ असोज : जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको…

देखतभूलीमा घरमै सुत्केरी हुने शून्य

 असोज २७, २०८२

कञ्चनपुर, २७ असोज : कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ । सुरक्षित रुपमा सुत्केरी हुनका लागि महिला…

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

 असोज २६, २०८२

गोरखा, २६ असोज : पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन…

महानगरमा बढ्दै दृष्टि समस्या

 असोज २५, २०८२

काठमाडौँ, २५ असोज : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ । कामपा स्वास्थ्य विभागले…