स्वास्थ्य/जीवनशैली
रसुवा अस्पतालमा परामर्श सेवा
रसुवा, चैत २६ : मानसिक रोगसम्बन्धी समस्या समयमै समाधान गर्न स्थानीयस्तरबाटै परामर्श सेवा दिन थालिएको छ । परामर्श सेवाका लागि नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने समस्या समाधानका लागि बागमती प्रदेश…
निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
काठमाडौँ, चैत २६ : स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त…
मन्त्री खतिवडाबाट टाइफाइड खोप सुरु
हेटौँडा, चैत २६: स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ । आज मकवानपुरको मनहरी गाउँपालिका…
भोलिदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन
काठमाडौँ, चैत २६ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत २७ देखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको…
प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै
मोरङ,चैत २५ : प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको…
टाइफाइड विरुद्धको खोप अभियान सुरु : टाइफाइड विरुद्धको खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिने
काठमाडौं, चैत २५ : सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ । नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप…
मनाङका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
मनाङ, चैत २५ : टाइफाइडविरुद्धको खोप अभियानअन्तर्गत मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा बिहीबारदेखि तथा एउटा पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित…
जिल्लाका सबै नगरमा आँखा उपचारको पहुँच
बलेवा, चैत २५ : जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच पुर्ययाइएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको व्यवस्था भएको…
मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
अर्घाखाँची, चैत २५ : टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदैछ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा आजदेखि खोप लगाइने छ भने…
हुम्लाको नाम्खामा आयुर्वेद स्वास्थ्य शिविर
सिमकोट, चैत २४ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरबाट ३६० नागरिक लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित…






